लक्ष्मेश्वर कुमार राय

Directions

लक्ष्मेश्वर कुमार राय Working for social walfare

23/09/2026

22/09/2026

सङ्घर्ष नै जीवन हो। ❤️ Lakshmeshwar Ray Bikash Thami Bijay and sons construction Chandani Jha Jay Nath Adhikari

20/09/2026

समय कति छिटो बित्छ, आज हाम्रो सानो Nishav ३ वर्षको भयो! 🎂✨
तिम्रो सानो मुस्कानले नै हाम्रो संसार उज्ज्वल बनाउँछ। जन्मदिनको धेरै धेरै शुभकामना मेरो कान्छा! 🥰🎉 Lakshmeshwar Ray Bikash Thami Bijay and sons construction

19/09/2026

Lakshmeshwar Ray Bikash Thami Bijay and sons construction

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉
19/09/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

19/09/2026

Lakshmeshwar Ray Bikash Thami Bijay and sons construction

19/09/2026
18/09/2026

#राहत सामग्री हस्तान्तरण सम्बन्धी जानकारी 🙏🔴
हाम्रो विदेह नगरपालिकाबाट रसुवाका बाढी पीडितहरूको लागि सङ्कलन गरिएको राहत सामग्री अस्ति नै रसुवातर्फ प्रस्थान गरेको थियो। आज उक्त राहत सामग्री त्यहाँको स्थानीय प्रशासनको जिम्मा लगाइएको छ।
अहिलेको आवश्यकता र अवस्थालाई बुझेर प्रशासनमार्फत नै सुरक्षित रूपमा राहत वितरण हुनेछ। हाम्रो पालिका तथा सम्पूर्ण वडाहरूबाट सङ्कलन गरिएको राहत सामग्री सही ठाउँ र वितरण केन्द्रसम्म सफलतापूर्वक पुगेको सहर्ष जानकारी गराउँदछौँ।
यस पुण्य कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू, वडाबासी तथा स्वयंसेवकहरूलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद व्यक्त गर्दछौँ।
जय देश! 🇳🇵
जय मधेश!
जय युवा!
जय हो हाम्रो समाजको! ❤️🤝 Lakshmeshwar Ray Bikash Thami Bijay and sons construction

Address

Bideha-9 Khariyani
Kathmandu
45600

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्मेश्वर कुमार राय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share