हाइब्रिड कलमी बोट अनलाइन

हाइब्रिड कलमी बोट अनलाइन 🌿वर्ष दिन भित्रै गमलामा मज्जाले फलाउन सकिने थुप्रै किसिमका फलफूलको बोटहरू उपलब्ध 🌿🌿
कलमी हाइब्रिड बोटहरू ☎️9820151021 🌿

30/03/2026

कलमी बोट को विशेषता :
सानो बोटमा फल्ने, र वर्ष दिन भित्र फल्ने हो, हजुरले यसलाई गमलामा, कुनै प्लास्टिकको भाडामा, कौसीमा , गार्डेनमा अथवा खेतबारीमा पनि लगाउन सक्नु हुन्छ
🍊🥭🍑🍅🍇🍒🍓🍍🍋
9820151023 हाइब्रिड कलमी बोट अनलाइन

30/03/2026

जात - कोरियन आरुबखडा 🍑🍑
साइज मा ठूला दाना गुलियो रसिलो हुने।
- हाइब्रिड कलमी बोट
हाइब्रिड कलमी बोट अनलाइन 9820151023

30/03/2026

बाह्रमासे फल्ने आँप 🥭🥭🥭🥭
उचाई - अन्दाजी ४ फिट
फूल फुल्दै गरेको र आउने यही सिजनमा मजाले फलाएर स्वाद लिन सकिने, एकदम स्वस्थ बोट
अर्डरको लागि 982-0151023 हाइब्रिड कलमी बोट अनलाइन

फलिरहेको बाह्रमासे सुन कागती उपलब्ध 🍋🍋🍋🍋 बाह्रमास फल लागिरहनेएकदम रसिलो 982-0151023 सक्नु भन्दा अगाडि नै छिटो भन्दा छिटो...
28/01/2026

फलिरहेको बाह्रमासे सुन कागती उपलब्ध 🍋🍋🍋🍋
बाह्रमास फल लागिरहने
एकदम रसिलो
982-0151023
सक्नु भन्दा अगाडि नै छिटो भन्दा छिटो अर्डर गर्नुहोला।। 🌿🌿 मूल्य को लागि मेसेज गर्न सक्नु हुनेछ।।

फलिरहेको गुलियो मुन्तला ग्रो ब्यागमा उपलब्ध।। 🍊 🍊🍊🍊गमलामा सार्ने झन्झट पनि नहुने।। यसमै मजाले फलाइरहन सकिन्छ।। एकदम रसिल...
28/01/2026

फलिरहेको गुलियो मुन्तला ग्रो ब्यागमा उपलब्ध।। 🍊 🍊🍊🍊गमलामा सार्ने झन्झट पनि नहुने।। यसमै मजाले फलाइरहन सकिन्छ।।
एकदम रसिलो मिठो।।
982-0151023
सक्नु भन्दा अगाडि नै छिटो भन्दा छिटो अर्डर गर्नुहोला।। 🌿🌿 मूल्य को लागि मेसेज गर्न सक्नु हुनेछ।।

26/01/2026

हाइब्रिड कलमी बोट को विशेषता 👇
🌿छिटो फल दिन सुरु गर्छ
🌿सानो भाडा वा गमलामा पनि फल्छ
🌿घरको छत, बाल्कोनीमा सजिलै राख्न मिल्छ
🌿कम ठाउँमा खेती गर्न सकिन्छ
🌿छिटो उत्पादन - धैर्य कम
🌿वर्षैभरि फल लाग्ने सम्भावना हुन्छ
🌿घरायसी प्रयोजनका लागि उपयुक्त
🌿सहरिया खेतीका लागि उपयुक्त हुन्छ
🌿व्यवस्थापन सजिलो हुन्छ
🌿कम लागतमा उत्पादन लिन सकिन्छ
🌿नियमित स्याहार गर्दा राम्रो फल लाग्छ
🌿बोट धेरै ठूलो हुँदैन
🌿सजावटी र फलफूल दुवै प्रयोजनका लागि उपयोगी
🌿नयाँ किसानका लागि सजिलो
🌿व्यावसायिक रूपमा पनि विस्तार गर्न सकिन्छ
982-0151023 हाइब्रिड कलमी बोट अनलाइन

Address

Samakhusi
Kathmandu

Telephone

+9779820151023

Website

Alerts

Be the first to know and let us send you an email when हाइब्रिड कलमी बोट अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाइब्रिड कलमी बोट अनलाइन:

Shortcuts

Share