Sibling Construction

  • Home
  • Sibling Construction

Sibling Construction We believe every house is SPECIAL

We are hiring!!
21/04/2022

We are hiring!!

नव बर्ष २०७९ सालकाे पावन अबसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली अामाबुबा , दाजुभाइ तथा दिदिबहिनीहरुमा शुख, शान्ति ...
14/04/2022

नव बर्ष २०७९ सालकाे पावन अबसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली अामाबुबा , दाजुभाइ तथा दिदिबहिनीहरुमा शुख, शान्ति , सबृद्वि र उत्ताेरतर प्रगतिकाे कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैं।।।🙏
Happy New Year from us.

26/03/2022



26/03/2022


May the divine energies of Lord Shiva are always there to bring positivity in your life. Wishing a blessed and beautiful...
01/03/2022

May the divine energies of Lord Shiva are always there to bring positivity in your life. Wishing a blessed and beautiful Maha Shivratri

घर🏘️ बनाउने सोचमा हुनुहुन्छ । कता के के भनेर अलमल🤔 त पर्नु भएको छैन नि ।हामि छै हजुरको साथमा चिन्ता लिनु पर्दैन Our Serv...
29/01/2022

घर🏘️ बनाउने सोचमा हुनुहुन्छ । कता के के भनेर अलमल🤔 त पर्नु भएको छैन नि ।
हामि छै हजुरको साथमा चिन्ता लिनु पर्दैन

Our Services :
● Counceling
●Municipal work
● Architecture
● Structure Analyse
● 3D Design
● Cost Evaluation
● Full interior Design
● All kind of construction Works & Many More

घर बनाउनका लागि अावाश्यक प्रक्रिया
१. जग्गाको नापी (ट्रेस नक्सा)
२. लालपुर्जाको कपि
३. सधियार चार किल्लाको सहि
४. वनाउन खोजेको प्रस्तावित मोडल
५. जग्गा देखाउने
६. प्रस्तावित मोडल अनुसार 2D नक्सा तयार
७. अावायकता अनुसार वनेको नक्सामा र वास्तुलाई मध्यनजर
गर्दै छलफल तथा परिवर्तन
८. उपयुक्त डिजाइन तथा नक्साको छनौट
९. डिजाइन फाईनल
१०. नगरपालिकाको ईन्जिनियर (नक्सा पास तथा अावश्यक
सल्लाहको लागि)
११. नक्सा पासको अावाश्यक प्रक्रिया
१२. १५ दिने सुचना टास
१३. नगरपालिकामा राजस्व बुझाउने
१४. नक्सा पास
१५. 3D डिजाईन

-
[email protected]
Chabahil-07- Kathmandu
Contact : 01-5910362, 9851135692, 9865147607

सम्पूर्ण निर्माण सम्बन्धि काम एकै ठाउँमा गर्न चाहनुहुन्छ भने , कृपया एक चोटी हामीलाई सेवा गर्ने मौका अवश्य दिनुहोला !- स...
21/01/2022

सम्पूर्ण निर्माण सम्बन्धि काम एकै ठाउँमा गर्न चाहनुहुन्छ भने , कृपया एक चोटी हामीलाई सेवा गर्ने मौका अवश्य दिनुहोला !
- सस्ताे मुल्यमा नक्सा डिजाइन ।
- भूकम्प प्रतिरोधात्मक Structure डिजाइन ।
- आकर्षक 3D डिजाइन ।
- भवन निर्माण सुरु 2500sq.f देखी 3500 sq.f सम्मा ।
- निकै सस्ताे मुल्यमा निर्माण सुपरिवेक्षण ।
Contact NO/viber;9865147607, 9851135692,9867002399
☎️015910362,Chabahil, kathmandu.

Address

27. 716456, 85. 344978

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sibling Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Contractor?

Share