नेपाली खबर

नेपाली खबर मेरो दुनिया पहिला आमा? बुवा हो। त्यस पछिको दुनिया फेसबुक फेमली हो। हजुरहरुको माया पाउने आशा छ। 💖💝 नेपाली खबर Mr list

“हराएका वा मृत व्यक्तीको पहिचानमा ट्याटुको महत्व”
29/08/2026

“हराएका वा मृत व्यक्तीको पहिचानमा ट्याटुको महत्व”

29/08/2026

मन छुने कुरा !! आमा को लागी एक सम्मान ❤️❤️🙏🙏 लाइक र सेयर गरिदिनुस

नेपाली खबर

29/08/2026

आज एक अर्कालाई साथ दिने बेला हो। प्रधानमन्त्री राहत कोषमार्फत राहत पुर्याउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरौं। PMO Nepal B***n Nepal Police नेपाली खबर

27/08/2026

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु नियन्त्रणमा लिएको सम्बन्धमा ।

27/08/2026

लेख्ने कुनै सब्ध नै भेटाइन 🥲🥲🥲💔🥹🥹🥹🥹

मृत्युलाइ जितेर आएको एक मान्छे, नयाँ जिवन पाउनु भएको छ 🙏❤️source: Santosh Panta
27/08/2026

मृत्युलाइ जितेर आएको एक मान्छे, नयाँ जिवन पाउनु भएको छ 🙏❤️

source: Santosh Panta

विपद्को यस कठिन घडीमा एकजुट बनौँ देशका  आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्...
26/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ। for 🇳🇵

नेपाली खबर PMO Nepal B***n

26/08/2026

नुवाकोटस्थित त्रिशूलीमा उद्धारका लागि पर्खिंदै...... #
#नेपाललीखबर

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीनरसुवामा आएको भीषण बाढीपछि अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ जना ...
26/08/2026

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीपछि अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जानकारी आएको छ। तीमध्ये नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका केही प्रहरी सम्पर्कमा आइसकेका छन् भने अझै ३२ जनासँग सम्पर्क हुन सकेको छैन। इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेसी प्रहरी चौकी, रसुवागढी र मैलुङ क्षेत्रमा रहेका प्रहरी संरचनामा बाढीले क्षति पुर्‍याएको बताइएको छ।

त्यसैगरी सशस्त्र प्रहरीको बीओपी टिमुरेमा कार्यरत ९ जना कर्मचारी पनि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्। प्रभावित क्षेत्रमा खोज, उद्धार र सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको छ भने अवस्था परिवर्तन हुँदै गएकाले सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या पनि पछि अद्यावधिक हुन सक्ने जनाइएको छ।

Address

Taplejung
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category