Sunwaldailypost

Sunwaldailypost news, avertise and all service

13/12/2022
Please come meet and greet our national jewel and our brand ambassador Mr. Mahesh Maharjan  along with young, energetic ...
06/08/2019

Please come meet and greet our national jewel and our brand ambassador Mr. Mahesh Maharjan along with young, energetic and a very successful business person Mr. Nishant Pradhan (M.D of Diet Nepal) and VIP personals of this related field. Be there at 10AM sharp to experience something new that may motivate you to set your goal even higher. Please share this post. Lets make them feel special.

Car sale Audi Q3 Car model: 2013price: 65lakh
16/05/2019

Car sale
Audi Q3 Car
model: 2013
price: 65lakh

काठमाडौं, चैत २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले...
08/04/2019

काठमाडौं, चैत २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताए ।

९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइपुर्‍याएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उनको आरोप थियो ।

प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको आरोप पनि उनले लगाए ।

देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उनले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताए ।

तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको उनले स्पस्ट पारे ।

19/03/2019

दया माया कुल्चिएर बन्दूक बोकी हिंडे
हो, नसोचेको जमाना ख़राब आउने भो

बाङ्गो टेढो नचल्नेको खोइरो छैन अब
डाका गुंडा हत्याराको प्रभाव आउने भो

भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बें...
13/09/2018

भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बेंसीकी ५५ वर्षीया ललितमाया गुरुङको शव बिहीबार बिहान प्रहरीले घटनास्थलबाट निकालेको हो ।

सोही स्थानमा बुधबार हराएका मर्स्याङ्दी गाउँपालिका ४, नासकुचेका अन्दाजी ५५ वर्षीय तुलसी भनिने राजु लामा अझै फेला परेका छैनन् । बाख्रा चराउँदै गर्दा बुधबार दिउँसो पहिरो आएपछि भाग्ने क्रममा ढुंगाले लागेर मर्स्याङ्दी ५ घर भई हाल मर्स्याङ्दी ५ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको थियो । पहिरोले पुरिँदा मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरूपा थापा र उनकी ९ वर्षीया नातिनी सिरस थापाको मृत्यु भएको थियो ।

यस्तै, दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका ५ का ३० वर्षीय बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारूको अवस्था अज्ञात छ । उनीहरूलाई मर्स्याङ्दी नदीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिरोमा फसेका र घाइते सबैको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।
उनका अनुसार बेंसीसहरदेखि नै पहिरो गएको ठाउँसम्म सडक अवरुद्ध छ । ‘सुरुमा नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार प्रयास गर्‍यौं । सबै भिरालो ठाउँ भएकाले पहिले एकजनाको मात्र उद्धार गर्न सक्यौं । पछि सानो हेलिकप्टरमार्फत सबै घाइतेको उद्धार गर्‍यौं,’ उनले भने ।

मृतक भएकै ठाउँमा डाक्टर पुर्‍याएर मृतकको पोस्टमार्टम गरिएको छ । पहिरोमा फसेका करिब ३० जनालाई रामबजारको सुरक्षित स्थानमा लगिएको छ । बाढीपहिरोपीडितलाई खाद्यान्नलगायत राहत वितरण गरिएको छ । श्रीजंग गणका गणपति शिखर जबराले हेलिकप्टरमार्फत सबै घाइतेलाई उद्धार गरिएको बताए ।

डीएसपी यादव ढकालका अनुसार पहिरोमा परेर मर्स्याङ्दी गाउँपालिकाका विभिन्न गाउँका १० जना घाइते भएका छन् । खुट्टा भाँचिएका अर्खलेबेंसीकी ७० वर्षीया फूलमाया गुरुङको लमजुङमा उपचार हुन नसकी चितवनस्थित चितवन मेडिकल कलेज लगिएको छ । श्रीचौरकी मेनका घले, अर्खलेबेंसीकी पार्वती गुरुङ, घोप्टेका दलबहादुर तामाङ, उरमाया तामाङ र नयनमाया तामाङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सुनवल नगरपालिका वडा नं. ४ को सिम्सार छेत्रमा  पोखरीको निर्मान कार्य भइरहेको छ । जस्ले गर्दा जंगली जनावर , चराचुरुङ्गी ला...
15/06/2018

सुनवल नगरपालिका वडा नं. ४ को सिम्सार छेत्रमा पोखरीको निर्मान कार्य भइरहेको छ । जस्ले गर्दा जंगली जनावर , चराचुरुङ्गी लागि पानी पिउन र दक्षिण भेगमा मा पानि को सतह लाई कम हुन नदिन मदत पुग्ने छ । जस्ले गर्दा भबिस्य्मा पर्यटन छेत्र बनाउने योजना रहेको छ । जुन सरकारी योजना अन्तर्गत पर्दछ जस्को कार्य वन समिती रमवापुर ले जिम्मा लुएको छ ।

15/06/2018

Are you crazy fan of football.? ⚽
Russia World cup भरी recharge card को बर्षात ।
आज राती ११.४५ बजे हुने Portugal vs Spain खेलमा कुन देशले कति गोल हान्ने छ भनि prediction सहि गर्ने व्यक्तिलाई रु 100 को रिचार्ज कार्ड उपहार दिने छौ ।
*नियमहरु*
१। यो पेज लाई अनिवार्य रुपमा Like र share गर्नु पर्ने छ ।
२। दुबै देशको goal को prediction सहि हुनु पर्ने छ । एउटा देशको गोलको prediction सहि र अर्को देशको prediction गलत भएको जवाफलाई मान्यता दिइने छैन ।
३। १ भन्दा बढी व्यक्तिले दिएको सहि जवाफ मध्ये केवल १ जानालाई मात्र बिजेता घोषणा गरी रु 100 को रिचार्ज कार्ड बैँक वा ईसेवा मार्फत पठाइने छ ।

धन्यवाद

आजको नागरिक दैनिकमा रविन सायमीको कार्टुन
01/11/2017

आजको नागरिक दैनिकमा रविन सायमीको कार्टुन

31/10/2017

अचम्म लाग्छ यो दुनिया हेर्दा नि...
कोहि मोटाउन नपाएर रोएका छन,
कसैलाइ लुते हुन परेको छ....
कोहि नाक लामो भएर चिन्तित छन
कसैको आँखा सानो भएर दुखी छन!
कसैलाई छाती सानो भएर पिर पर्या छ,
कोहि पुड्के भएर भगवान लाई सरापेका छन,
कोहि लामघारे भएर कुप्री परेर दुखी छन!
कोइ धेरै गोरो भएर दुखी छन,
कोइ दिन रात fair n lovely घसेका छन गोरो हुन!
कसैको दात नमिलेर दुखी छन,
कसैको कपाल straight नभएर रोएका छन!

कसैको जुङ्गा दारी न उम्रेर रात दिन खौरेका छन,
कोहि भुत्ला बढी भएर उखेल्ने दबाइ खोज्दैमा
हैरान छन!
कोहि सन्तुष्ट छैनन आफैमा!
दुखी आत्मा ले भरिएको छ सन्सार!
राम्ररी यो दुनिया लाई नियाल्ने हो भने
मा कसम दुई मिनेट मै पागल भैइन्छ!
C

सेयर बजार, तरकारी फलफूल बजार, सुनचाँदीको मुल्य र विदेशी विनिमय दरको जानकारीको लागी हेर्नुहोस् आजको "मार्केट वाच्" कार्यक...
31/10/2017

सेयर बजार, तरकारी फलफूल बजार, सुनचाँदीको मुल्य र विदेशी विनिमय दरको जानकारीको लागी हेर्नुहोस् आजको "मार्केट वाच्" कार्यक्रमको यो नयाँ अङ्क।

Market Watch program featuring Thangka Painting in product of the day section on 31 October 2017. This program was aired in Kantipur Television on 31 October...

Address

SUNWAL-4, NP
Sunwal

Telephone

+9779802625363

Website

Alerts

Be the first to know and let us send you an email when Sunwaldailypost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share