Khanal brothers construction

Call Directions Contact the business

Khanal brothers construction Welcome to our group warm welcome to khanal brother's construction company . for any kind of construction work do contact to our company

“मेसिन तयार, इन्धन तयार अनि हामी पनि तयार!निर्माणको यात्रामा एक कदम अझ अगाडि… 🏗️🇳🇵”Fuel up ⛽ | Machines on 🚜 | Work cont...
02/10/2026

“मेसिन तयार, इन्धन तयार अनि हामी पनि तयार!
निर्माणको यात्रामा एक कदम अझ अगाडि… 🏗️🇳🇵”
Fuel up ⛽ | Machines on 🚜 | Work continues 🏗️ | Mission ongoing 💪



24/09/2026

आज अर्कैको भरमा यात्रा, भोलि सडकमा योगदान। 🚛🛣️

नयाँ गन्तव्य तर्फ बसाइँ सराइँ गर्दै

22/09/2026

निर्माण कार्यलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग।
काम गर्ने तरिका फरक, शक्ति उस्तै दमदार! 🏗️🚜👷‍♂️ |

21/09/2026

एक्लै होइन, सबै सँगै—कामको यात्रामा 🚛🔥

Asphalt Plant मात्र सर्दैछ, हाम्रो जोश र रफ्तार होइन।एक ठाउँको chapter सकियो, अब अर्को ठाउँमा नयाँ इतिहास लेख्न निस्किँद...
20/09/2026

Asphalt Plant मात्र सर्दैछ, हाम्रो जोश र रफ्तार होइन।
एक ठाउँको chapter सकियो, अब अर्को ठाउँमा नयाँ इतिहास लेख्न निस्किँदैछौं। 🚧🔥
जहाँ पुग्छौं, त्यहाँबाट नयाँ बाटोको कथा सुरु हुन्छ। 🛣️🏗️

जय विश्वकर्मा बाबा सधै  रक्षा गर्नुहोला 🙏
17/09/2026

जय विश्वकर्मा बाबा सधै रक्षा गर्नुहोला 🙏

चौथो तला ढलाई, भूमिकास्थानको नयाँ उचाइ! ⛰️ भवन जति अग्लो हुँदैछ, नगरवासीको सेवा र विकासप्रतिको हाम्रो प्रतिबद्धता पनि उत...
15/09/2026

चौथो तला ढलाई, भूमिकास्थानको नयाँ उचाइ! ⛰️ भवन जति अग्लो हुँदैछ, नगरवासीको सेवा र विकासप्रतिको हाम्रो प्रतिबद्धता पनि उत्तिकै दृढ हुँदैछ। यो नयाँ प्रशासनिक केन्द्रले छिट्टै नै तपाईंहरूको सेवामा नयाँ ऊर्जा र प्रविधि भित्र्याउनेछ। हामी सधैँ तपाईंको सुख, सुविधा र प्रगतिको लागि समर्पित छौँ।

:-खनाल ब्रदर्श कन्स्ट्रक्सन परिवार

30/08/2026

पहाडी भेगमा चल्ने राजा-रानीहरु आ-आफ्नै लय मा रमाउदै

हामीले त सहयोग गर्यौ,अब पालो हजुर हरुको ॥ #प्रघानमन्त्री_दैवी_प्रकोप_उद्दार_कोष
28/08/2026

हामीले त सहयोग गर्यौ,अब पालो हजुर हरुको ॥
#प्रघानमन्त्री_दैवी_प्रकोप_उद्दार_कोष

04/08/2026

“आजको मेहनत, भोलिको सहज यात्रा। 🚜🛣️ विकासको गति निरन्तर जारी छ। बाटो मात्र होइन, सम्भावनाको भविष्य निर्माण भइरहेको छ।। 🌄🛣️





Address

Sandhikharka/1 Arghakhanchi
Sitapur

Telephone

+9779867152848

Website

Alerts

Be the first to know and let us send you an email when Khanal brothers construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khanal brothers construction:

Shortcuts

Share