Janaki Nirman Sewa

Call Directions Website Contact the business

Janaki Nirman Sewa We are a complete construction company.

दसैँको पहिलो दिन घटस्थापनाको यस शुभ अवसरमा देवी दुर्गाले तपाईँलाई शक्ति, सद्बुद्धि र सफलता प्रदान गरून्। शुभ घटस्थापना!
11/10/2026

दसैँको पहिलो दिन घटस्थापनाको यस शुभ अवसरमा देवी दुर्गाले तपाईँलाई शक्ति, सद्बुद्धि र सफलता प्रदान गरून्। शुभ घटस्थापना!

नेपाली जनताको वर्षौंदेखिको त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले सबै नागरिकको हक र अधिकारको रक्षा गरोस्। संविधान द...
19/09/2026

नेपाली जनताको वर्षौंदेखिको त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले सबै नागरिकको हक र अधिकारको रक्षा गरोस्। संविधान दिवसको शुभकामना!

हातमा सीप, मनमा उत्साह र कर्ममा इमान्दारिता रहोस्। बाबा विश्वकर्माको कृपाले तपाईंको हरेक प्राविधिक तथा रचनात्मक कार्यले ...
17/09/2026

हातमा सीप, मनमा उत्साह र कर्ममा इमान्दारिता रहोस्। बाबा विश्वकर्माको कृपाले तपाईंको हरेक प्राविधिक तथा रचनात्मक कार्यले सफलता चुमोस्। शुभ विश्वकर्मा पूजा!

तीजको यो रमाइलो अवसरमा नाचगान र मिठा परिकारसँगै तपाईंको मनका हरेक चाहनाहरू पूरा हुन्। सबै दिदीबहिनीहरूलाई तीजको शुभकामना...
14/09/2026

तीजको यो रमाइलो अवसरमा नाचगान र मिठा परिकारसँगै तपाईंको मनका हरेक चाहनाहरू पूरा हुन्। सबै दिदीबहिनीहरूलाई तीजको शुभकामना!

घरपरिवारको खुसीको लागि आफ्नो खुसी त्याग्ने हरेक महान बुबालाई बुबाको मुख हेर्ने दिनको लाखौं शुभकामना!
11/09/2026

घरपरिवारको खुसीको लागि आफ्नो खुसी त्याग्ने हरेक महान बुबालाई बुबाको मुख हेर्ने दिनको लाखौं शुभकामना!

भदौ २३, २०८२समयले पाना फेर्‍यो । तर, त्यो दिनको पीडा अझै उस्तै छ । सम्पूर्ण युवा आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली 🙏
08/09/2026

भदौ २३, २०८२
समयले पाना फेर्‍यो । तर, त्यो दिनको पीडा अझै उस्तै छ । सम्पूर्ण युवा आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली 🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना! भगवान् कृष्णले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन्।"
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना! भगवान् कृष्णले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन्।"

भदौ १० गते नेपाल र चीनको सीमा क्षेत्रबाट सुरु भएको आकस्मिक बाढी पहिरोले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म ठूलो जनधनक...
28/08/2026

भदौ १० गते नेपाल र चीनको सीमा क्षेत्रबाट सुरु भएको आकस्मिक बाढी पहिरोले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म ठूलो जनधनको क्षति पुर्‍याएको छ। 🇳🇵🙏
यस्तो कठिन समयमा पीडित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि हामी सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नु अत्यन्त आवश्यक छ। तपाईंको सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ।
मैले पनि आफ्नो क्षमताअनुसार सहयोग गरेको छु। तपाईंहरू पनि आफूले सक्ने सहयोग गरौँ। संकटको यो घडीमा एकअर्काको साथ बनौँ।

रक्षा बन्धनको शुभ अवसरमा तपाईंको परिवारमा सधैं शान्ति, समृद्धि र खुशी रहोस्।
28/08/2026

रक्षा बन्धनको शुभ अवसरमा तपाईंको परिवारमा सधैं शान्ति, समृद्धि र खुशी रहोस्।

13/07/2026

नयाँ कार्य सम्पन्न ।
यस प्रोजेक्ट मा जोडिनु हुने र योग्दान पुर्याउनु हुने सम्पूर्ण प्रति आभारी छौँ ।

Address

Rapti
Rolpa
22100

Alerts

Be the first to know and let us send you an email when Janaki Nirman Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki Nirman Sewa:

Shortcuts

Share