Pokhara Plumber & Electrician Service Pvt.Ltd.

Pokhara  Plumber & Electrician Service Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Plumber & Electrician Service Pvt.Ltd., Plumbing service, Pokhara.

/c repair

SERVICE SENTER POKHARA & NEAREST AREA ......
AND RELIABLE SERVICE .

1 कल मा सबै सेवा /
अनुभवि र दक्ष Technician
9829164855 OUR SERVICE
✓PLUMBING
=BATHROOM SETUP*HOT&COLD PIPE REPAIR *TAB,MIXTURE CHANGE *SOLAR WATER HEATER INSTALLATION, REPAIR***ALL KIND OF PLUMBER AVAILABLE HERE∆
✓ELECTRICIAN
HOUSE WIRING * METE

R CHANGE*LIGHT REPAIR* ALSO ALL KIND OF ELECTRICIAN AVAILABLE HERE.

#तपाईंको सन्तुष्टी नै हाम्रो चाहना ।�

  अब घर को पानी तन्ने motor लाई 🔜Automatic water pump मा बदल्न मात्र 1 कल गर्नुस । 982-9164855 अब पानी आफै तान्छ अनि अफै...
16/04/2026


अब घर को पानी तन्ने motor लाई 🔜Automatic water pump मा बदल्न मात्र 1 कल गर्नुस । 982-9164855

अब पानी आफै तान्छ अनि अफै बन्द हुन्छ 💯



16/04/2026




🔧 𝐄𝐗𝐏𝐄𝐑𝐓 𝐏𝐋𝐔𝐌𝐁𝐈𝐍𝐆 & 𝐄𝐋𝐄𝐂𝐓𝐑𝐈𝐂 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄𝐒 💡

Fast, reliable, and professional solutions for all your plumbing and electrical needs! 🛠️

✨ Our Services Include:

𝐏𝐥𝐮𝐦𝐛𝐞𝐫 𝐈𝐧𝐬𝐭𝐚𝐥𝐥𝐚𝐭𝐢𝐨𝐧 🚰
𝐒𝐡𝐨𝐰𝐞𝐫 𝐈𝐧𝐬𝐭𝐚𝐥𝐥𝐚𝐭𝐢𝐨𝐧 🚿
𝐁𝐥𝐨𝐜𝐤𝐞𝐝 𝐃𝐫𝐚𝐢𝐧𝐬 🚫
𝐃𝐫𝐚𝐢𝐧 𝐂𝐥𝐞𝐚𝐧𝐢𝐧𝐠 🧼
𝐅𝐫𝐨𝐳𝐞𝐧 𝐏𝐢𝐩𝐞𝐬 ❄️
𝐄𝐦𝐞𝐫𝐠𝐞𝐧𝐜𝐲 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 🚨
📍 Location: Birauta-7, Pokhara
📞 Phone: 9829164855
🌐 Website: pokharaplumper.com.np

🔧 𝐂𝐀𝐋𝐋 𝐔𝐒 𝐍𝐎𝐖 and get your problems fixed with speed and precision! 🛠️

14/04/2026
सूचना ! मिति: २०८२/१२/२६ गते पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को ...
14/04/2026

सूचना !

मिति: २०८२/१२/२६ गते

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको साझेदारीमा देहाय बमोजिमका सिप विकास तालिमहरु नि:शुल्क रुपमा यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले ७ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु:
१. सम्बन्धित वडाको सिफारिस ।

२. प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८३/०१/०३ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

३. तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ ।
अन्तर्वार्ता हुने मिति: २०८३/०१/०७ गते सोमबार
समय: बिहान ११:०० बजे
स्थान: सभागृह हल, पोखरा – ८

४. तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ ।

५. नोट: आवेदन फारम यस केन्द्रले website: https://bpc.pokharamun.gov.np/vacancy/trainings/ बाट पनि भर्न सकिनेछ ।

६. थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला ।
सम्पर्क नं.: ९८५६००३०५२

Address

Pokhara
44600

Alerts

Be the first to know and let us send you an email when Pokhara Plumber & Electrician Service Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Plumber & Electrician Service Pvt.Ltd.:

Shortcuts

Share