28/10/2024
आबश्यकता! आबश्यकता! आबश्यकता
यस हेम्जा आर एम सी को लागी १ जना बजार प्रतिनिधि को आवश्यकता परेको हुदा इच्छुक व्यक्ति ले तुरुन्तै सम्पर्क गर्नु होला ।
सम्पर्क: ०६१५९१४८६, ९८५६०३६४०२
कार्यक्षेत्र: पोखरा
सेवा सुविधा: कम्पनी को नियम अनुसार
शैक्षिक योग्यता: एस इ इ उत्रिण
मोटरसाइकल तथा स्कूटर हुने लाई प्राथमिकता दिइने छ
हेमजा आर एम सी प्रा लि
पोखरा-२५ हेमजा