12/10/2026
🎊🏡 हार्दिक बधाई तथा शुभकामना! 🏡🎊
श्री Rama Rana ज्यू,
पोखरा–१४, आर्मी प्लटिङ
आफ्नो सपनाको सुन्दर घर निर्माण परियोजनाका लागि Team One Construction Pvt. Ltd. सँग सम्झौता सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
हामीप्रति विश्वास र भरोसा व्यक्त गर्नुभएकोमा हार्दिक धन्यवाद। तपाईंको नयाँ घर सुख, शान्ति, समृद्धि र खुसीले भरिपूर्ण बनोस् भन्ने कामना गर्दछौँ। ❤️
TEAM ONE CONSTRUCTION PVT. LTD.
Building Your Tomorrow — Building Better Living Spaces
✨ तपाईंको सपना, हाम्रो निर्माण।