Hemja Agro Private Limited

Hemja Agro Private Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hemja Agro Private Limited, Sajhachowk, Hemja, Pokhara/25, Pokhara.

हेम्जा एग्रो प्रा. लि. सन् २०२० देखि किसानहरूलाई आलुलगायतका उत्पादन दीर्घकालीन रूपमा सुरक्षित राख्न सहयोग गर्दै आएको छ। आलुखेतीका लागि परिचित कास्कीको हेम्जामा अवस्थित हाम्रो भण्डारगृहमा र्‍याकसहित १००० मेट्रिक टनसम्म भण्डारण गर्न सकिन्छ।

14/04/2026

हेम्जा एग्रोका हाम्रा सबै आदरणीय ग्राहक तथा शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को शुभकामना🙏🏽

📢 सूचना 📢आलु भण्डारण सम्बन्धी जानकारीसम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र जानकारी गराइन्छ कि हाम्रो कोल्ड स्...
03/03/2026

📢 सूचना 📢
आलु भण्डारण सम्बन्धी जानकारी
सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र जानकारी गराइन्छ कि हाम्रो कोल्ड स्टोरेज आलु भण्डारणका लागि खुला छ।

आलुको गुणस्तर लामो समयसम्म राम्रो राख्नका लागि कृपया निम्न कुराहरूमा ध्यान दिनुहोस्:
• बोरामा राख्नु अघि आलुलाई राम्ररी सुकाउनुहोस्।
• प्रत्येक बोराको तौल अनिवार्य रूपमा ५० (पचास) किलोग्राम मात्र हुनुपर्नेछ।
• राम्रो र सफा बोराको प्रयोग गर्नुहोस्।
यसले तपाईंको आलुको गुणस्तर सुरक्षित राख्न र राम्रो भण्डारण सुनिश्चित गर्न मद्दत गर्नेछ।

थप जानकारीका लागि कोल्ड स्टोरेज कार्यालयमा सम्पर्क गर्नुहोस्।

धन्यवाद।
कोल्ड स्टोरेज व्यवस्थापन

📢 सूचना 📢आलु भण्डारण सम्बन्धी जानकारीसम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र जानकारी गराइन्छ कि हाम्रो कोल्ड स्...
15/02/2026

📢 सूचना 📢
आलु भण्डारण सम्बन्धी जानकारी

सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र जानकारी गराइन्छ कि हाम्रो कोल्ड स्टोरेज फागुन १५ गतेदेखि आलु भण्डारणका लागि खुला रहनेछ।

आलुको गुणस्तर लामो समयसम्म राम्रो राख्नका लागि कृपया निम्न कुराहरूमा ध्यान दिनुहोस्:
• बोरामा राख्नु अघि आलुलाई राम्ररी सुकाउनुहोस्।
• प्रत्येक बोराको तौल अनिवार्य रूपमा ५० (पचास) किलोग्राम मात्र हुनुपर्नेछ।
• राम्रो र सफा बोराको प्रयोग गर्नुहोस्।
यसले तपाईंको आलुको गुणस्तर सुरक्षित राख्न र राम्रो भण्डारण सुनिश्चित गर्न मद्दत गर्नेछ।

थप जानकारीका लागि कोल्ड स्टोरेज कार्यालयमा सम्पर्क गर्नुहोस्।

धन्यवाद।

कोल्ड स्टोरेज व्यवस्थापन

Thank you to all 667 farmers who trusted us to store your potato seed this season. Your support and trust mean a lot to ...
29/11/2025

Thank you to all 667 farmers who trusted us to store your potato seed this season. Your support and trust mean a lot to our whole team. We also want to thank the Pokhara Municipality Agriculture Division and the Directorate of Agricultural Development, Gandaki Province, for trusting us to store the high-quality, government-funded potato seeds that were later distributed to hundreds of farmers.

Your feedback during this process was very helpful, and it is already helping us plan for next year. We are committed to improving our storage and service in the coming seasons, and we look forward to continuing this partnership with all of you.

20/10/2025

🍎🍏 मुस्ताङको स्वादिलो स्याउ !!!
अब तपाईंको नजिकै!
📍 @ हेमजा एग्रो प्रा. लि.
🏠 साझाचोक, हेम्जा
📌 पोखरा-२५, कास्की
📞 सम्पर्क: ९८४६०२९७२९
स्वादिलो, ताजा र गुणस्तरीय मुस्ताङ स्याउ पाउन अहिले नै सम्पर्क गर्नुहोस्।
स्थानीय उत्पादन, तपाईंको स्वास्थ्यको लागि! 🍎🍏

🍎 🍏 मुस्ताङको स्वादिलो ​​स्याउ !!!@ हेमजा एग्रो प्रा लि     साझाचोक, हेम्जा    पोखरा- २५, कास्की     सम्पर्क नम्बर: ९८४६...
01/10/2025

🍎 🍏 मुस्ताङको स्वादिलो ​​स्याउ !!!
@ हेमजा एग्रो प्रा लि
साझाचोक, हेम्जा
पोखरा- २५, कास्की
सम्पर्क नम्बर: ९८४६०२९७२९

🍎 🍏 मुस्ताङको स्वादिलो ​​स्याउ ....Retail and Wholesale available!!!@ हेमजा एग्रो प्रा लि     साझाचोक, हेम्जा    पोखरा- ...
21/09/2025

🍎 🍏 मुस्ताङको स्वादिलो ​​स्याउ ....Retail and Wholesale available!!!
@ हेमजा एग्रो प्रा लि
साझाचोक, हेम्जा
पोखरा- २५, कास्की
सम्पर्क नम्बर: ९८४६०२९७२९

कृपया आलु ऒभानो, ग्रेडिङ्ग गरी र 50 k.g तौल गरी ल्याउनुहोला। अन्य जानकारीको लागी ९८४६०२९७२९ मा सम्पर्क गर्नुहोला।
13/02/2025

कृपया आलु ऒभानो, ग्रेडिङ्ग गरी र 50 k.g तौल गरी ल्याउनुहोला। अन्य जानकारीको लागी ९८४६०२९७२९ मा सम्पर्क गर्नुहोला।

Address

Sajhachowk, Hemja, Pokhara/25
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Hemja Agro Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hemja Agro Private Limited:

Shortcuts

Share