आकृति निर्माण सेवा & ईन्जिनियरिङ पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • आकृति निर्माण सेवा & ईन्जिनियरिङ पोखरा

आकृति निर्माण सेवा & ईन्जिनियरिङ पोखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आकृति निर्माण सेवा & ईन्जिनियरिङ पोखरा, Construction Company, New Road 8, Pokhara.

नयाँबजार वडा नं ८ स्थित बन्दै गरेको मनिराज मल्ल सर को आवसिय घर को तेस्रो तल्ला को ढलान सम्पन्नं                         ...
17/09/2026

नयाँबजार वडा नं ८ स्थित बन्दै गरेको मनिराज मल्ल सर को आवसिय घर को तेस्रो तल्ला को ढलान सम्पन्नं
📞9856062323

दोबिल्ला वडा नं 17 स्थित मा बनेको 1.5  तल्ले को राम गिरीसर  र कबिटा गिरी बैनि को आवसिय भवन को काम सम्पन्न1 हाम्रो सेवा ह...
15/08/2026

दोबिल्ला वडा नं 17 स्थित मा बनेको 1.5 तल्ले को राम गिरी
सर र कबिटा गिरी बैनि को आवसिय भवन को काम सम्पन्न

1 हाम्रो सेवा हरु नक्सा पास देखि निर्माण कार्य सम्पन्न सम्म
2 निर्माण कार्य गर्दा ईन्जिनियरिङ को सुपर भिजन
3 दक्ष जनशक्ति
सुरक्षिट अनि आधुनिक निर्माण
हजुर हरु को पनि आवसिय तथा व्याबसायक संघ सस्था को भवन हरु बनाउनु परेमा सम्पर्क गर्नु होला 📞 9856062323

पोखरा  14 निराजन चोक स्थित बन्दै गरेको को ज्ञ्यानु थापा बैनिको new कलासिक नया डिजायन को आवसिय भवन को  पहिलो तल्ला को ढला...
12/08/2026

पोखरा 14 निराजन चोक स्थित बन्दै गरेको को ज्ञ्यानु थापा बैनिको new कलासिक नया डिजायन को आवसिय भवन को पहिलो तल्ला को ढलान सम्पन्नं
नक्सा पास देखि निर्माण कार्य सम्पन्न सम्म
📞 9856062323

बिजय पुर 26 प्रगति टोल स्थित बन्दै गरेको रजनि थकाली बैनि को आवसिय भवन को दोस्रो तल्ला को ढलान सम्पन्न                   ...
04/08/2026

बिजय पुर 26 प्रगति टोल स्थित बन्दै गरेको रजनि थकाली बैनि को आवसिय भवन को दोस्रो तल्ला को ढलान सम्पन्न
📞 9856062323

पोखरा ८ सभाग्रिय चोक मिटडाउन सिनेमा घर पछाडि रहेको र धेरै लामो समय देखि  BND प्यारलाइसिस हस्पिटल ले संन्चालन गर्दै आयको ...
26/07/2026

पोखरा ८ सभाग्रिय चोक मिटडाउन सिनेमा घर पछाडि रहेको र धेरै लामो समय देखि BND प्यारलाइसिस हस्पिटल ले संन्चालन गर्दै आयको रन्जिटा गिरि दिदि को आवसिय पुरानो भबण लाई हामिले रेनुबेसन तथा रिमोर्लिन को काम गरेका ठियौ र दिदि को इच्छा अनुरसार नै काम करेर पुरनो भवण लाइ नयाँ बनायर अाज देखि पुरै भवण को काम सकायर दिदि लाइ बुजायका छौ
📞 मो 9856062323

पोखरा 14 शुभकामना टोल मा बनेको टिकामाया थापा दिदि  को आवसिय भवन को काम पुरै सम्पन्न।दक्ष जनशक्ति र सुरु देखि अन्तिम सम्म...
13/07/2026

पोखरा 14 शुभकामना टोल मा बनेको टिकामाया थापा दिदि को आवसिय भवन को काम पुरै सम्पन्न।दक्ष जनशक्ति र सुरु देखि अन्तिम सम्म ईन्जिनियर को सुपर भिजन सहित निर्माण कार्य सम्पन्न गरिन्छ तपाइहरको पनि शुन्दर घर बनाउने सपना छ भने हामिलाई सम्जिनुस होस हजुर हरुको शुन्दर घर बनाउने सपना हामिले पुरा गर्ने छौ नक्सा देखि निर्माण कार्य सम्पन्न सम्म
आकृति निर्माण सेवा पोखरा
📞9856062323

बिजय पुर 26 स्थित बन्दै गरेको प्रकाश सर & प्रशान्त सर दाजु भाई को आवसिय भवन को तेस्रो तल्ला को ढलान सम्पन्नं            ...
11/07/2026

बिजय पुर 26 स्थित बन्दै गरेको प्रकाश सर & प्रशान्त सर दाजु भाई को आवसिय भवन को तेस्रो तल्ला को ढलान सम्पन्नं
📞9856062323

बिजय पुर 26 स्थित बन्दै गरेको रजनि  थकालि बैनि को आवसिय भवन को पहिलो तल्ला को ढलान सम्पन्न                      📞 985606...
26/06/2026

बिजय पुर 26 स्थित बन्दै गरेको रजनि थकालि बैनि को आवसिय भवन को पहिलो तल्ला को ढलान सम्पन्न
📞 9856062323

बिरौटा 17 स्थित केहि समय अगाडी सम्पन्न भयको अनि मलाइ अत्यन्तै अनि साठ सपोट गर्नु हुने आदर्निय मेघबाहादुर बस्नेत सर को शु...
12/06/2026

बिरौटा 17 स्थित केहि समय अगाडी सम्पन्न भयको अनि मलाइ अत्यन्तै अनि साठ सपोट गर्नु हुने आदर्निय मेघबाहादुर बस्नेत सर को शुन्दर घर मा सरि सक्नु भयको छ सर र म्याडम दुबै जना लाइ धेरै बदाइ साथै यो शुन्दर घर मा सदै लक्ष्मिले बास गरुन्
अनि मलाइ बिस्वास र भरोसा गरि यो शुन्दर घर बनाउन मौका दिनु भयको मा सर अनि म्याडम दुबै जना लाइ धेरै धेरै धन्यबाद पनि।
हजुर हरुको पनि आफ्नो अथबा आफन्तको आवसिय तथा ब्यापारिक भवण बनाउनु परेमा
सम्जिनु होला मो नं 9856062323

पोखरा गणेश् टोल वडा नं 4 स्थित बन्दै गरेको फेवा शिक्षासदन सेकेन्डरी बोडीङ स्कुल को भवण को पुरै निर्माण कार्य सम्पन्नं   ...
15/05/2026

पोखरा गणेश् टोल वडा नं 4 स्थित बन्दै गरेको फेवा शिक्षासदन सेकेन्डरी बोडीङ स्कुल को भवण को पुरै निर्माण कार्य सम्पन्नं
📞9856062323

Address

New Road 8
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when आकृति निर्माण सेवा & ईन्जिनियरिङ पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share