14/09/2026
🌺 हरितालिका तीजको हार्दिक शुभकामना! 🌺
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
तीजको उमंग, खुसी र प्रेमले सबैको जीवनमा नयाँ उत्साह ल्याओस्।
🌸 तीजको हार्दिक शुभकामना! 🌸