Chhar Nepal Construction - sy panel

Call Directions Website Contact the business

Chhar Nepal Construction - sy panel we provide modern housing design, planning and construction service all over Nepal. Mainly we are ex

धादिङ जिल्ला रुबिभ्याली गाउँपालिकामा तातोपानी हाइड्रोको क्याम्प निर्माणको चरणमा!हामी जुनसुकै मौसम र ठाउँमा यहाँहरुको सेव...
03/09/2026

धादिङ जिल्ला रुबिभ्याली गाउँपालिकामा तातोपानी हाइड्रोको क्याम्प निर्माणको चरणमा!हामी जुनसुकै मौसम र ठाउँमा यहाँहरुको सेवामा समर्पित छौ।
यहाँ हरुको सहजताको लागि: 984-9570338

दोलखा जिल्ला बिगु गाउँपालिकाको बिगु क्षेत्रमा हाईड्रोपावरको क्याम्प लगातार बर्षातको बिचमा पनि निर्माण अन्तिम चरणमा,हामी ...
28/08/2026

दोलखा जिल्ला बिगु गाउँपालिकाको बिगु क्षेत्रमा हाईड्रोपावरको क्याम्प लगातार बर्षातको बिचमा पनि निर्माण अन्तिम चरणमा,हामी जुनसुकै मौसममा पनि यहाँहरुको सेवामा अनवरत छौ!

यहाँहरुको सहजताको लागि: 984-9570338

18/08/2026

डोल्पा जिल्ला जगदुल्ला हाईड्रोमा आर्मी क्याम्पको निर्माण कार्य अन्तिम चरणमा!
एस वाई प्यानलको उत्पादन वाल,पार्टेशन र छानामा इन्सोलेसन भएको हुँदा चिसो ठाउँको लागि अत्यन्तै उपयोगी रहेको छ र पछिल्लो समय हाईड्रो पावरहरुको क्याम्पहरुमा धेरै प्रयोग हुँदै आएको छ,छिटो छरितो बन्ने र ढुवानीमा पनि निकै सजिलो हुने भएकोले यो प्रविधिमा आकर्षण बढेको छ।

यहाँ हरुको सहजताको लागि: 984-9570338

06/07/2026

रुभि भ्यालि(धादिङ)हाईड्रोको क्याम्पहरु निर्माण हुदै
सम्पर्क- ⁨984-9570338⁩ , 9849721998

खानीखोला गाउँपालिका वडा नं १ बलडाँडा स्थित भैरव आधारभूत विद्यालयमा विदेशी सहयोगी संस्थाको सहयोगमा एस वाई प्यानलको निर्मा...
18/06/2026

खानीखोला गाउँपालिका वडा नं १ बलडाँडा स्थित भैरव आधारभूत विद्यालयमा विदेशी सहयोगी संस्थाको सहयोगमा एस वाई प्यानलको निर्माण सामाग्री प्रयोग गरि माथिल्लो तल्लमा निर्माण गरिएको भवन, निर्माण पश्चात् त्यहाँको अभिभावक,शिक्षक शिक्षिका अनि विध्यार्थीहरु खुशी भएका छन!

नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,बुङ्ताङमा विदेशी संस्थाको सहयोगमा एसवाई प्यानलको निर्माण सामाग्री प्रयोग गरि २० दिनमा ...
19/05/2026

नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,बुङ्ताङमा विदेशी संस्थाको सहयोगमा एसवाई प्यानलको निर्माण सामाग्री प्रयोग गरि २० दिनमा निर्माण सम्पन्न गरिएको विध्यालय!

तपाई पनि निर्माण गर्न चाहनुहुन्छ भने- 984-9570338 , 9849721998

18/05/2026

लमजुङ जिल्ला मर्स्याङदी हाईड्रोको लागि निर्माणधीन क्याम्प अब अन्तिम चरणमा!
सम्पर्क- 984-9570338 , 9849721998

म्यागङ गाउपालिका-२ बुङताङ नुवाकोटमा बन्दै गरेको चार कोठाको भवन(स्कुल)अन्तिम चरणमा यस्तै भवनहरु बनाउन हामिलाई सम्पर्क गर्...
16/04/2026

म्यागङ गाउपालिका-२ बुङताङ नुवाकोटमा बन्दै गरेको चार कोठाको भवन(स्कुल)अन्तिम चरणमा यस्तै भवनहरु बनाउन हामिलाई सम्पर्क गर्नु होला 9849570338,9849721998

Address

Suryabinayak, Bhaktapur
Patan

Alerts

Be the first to know and let us send you an email when Chhar Nepal Construction - sy panel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhar Nepal Construction - sy panel:

Shortcuts

Share