09/09/2026
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि Midea Air Conditioners Nepal को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१ लाख सहयोग प्रदान गरेका छौँ।
यो कठिन समयमा हाम्रो सानो सहयोगले प्रभावित परिवारहरूलाई केही राहत पुगोस् भन्ने हाम्रो हार्दिक चाहना छ।