27/08/2026
सरकारलाई सहयोग गरौं🇳🇵
देशले ठूलो क्षति व्यहोरेको यो कठिन समयमा सबैले आफ्नो क्षमताअनुसार सरकारको आधिकारिक राहत खातामा सहयोग गरौं। सानो सहयोगले पनि ठूलो अर्थ राख्छ।
मैले पनि आफ्नो क्षमताअनुसार सहयोग गरेको छु। तपाईंहरू पनि सक्दो सहयोग गरौं।🙏🙏🙏