Kshamadevi Group

Call Directions Website Contact the business

Kshamadevi Group Kshamadevi group is a diversified group of companies committed to complete construction solutions.

Our services and products range from uPVC products, hardware tools, tiles, marble and more. Our vision is to redefine the construction industry by enabling value addition. We believe in empowering our clients by offering an excellent product and service delivery.

इन्द्रजात्राको हार्दिक शुभकामना! परम्परा, संस्कृति र सम्पदाले समृद्ध इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ ...
24/09/2026

इन्द्रजात्राको हार्दिक शुभकामना!

परम्परा, संस्कृति र सम्पदाले समृद्ध इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना। ❤

#इन्द्रजात्रा

📢 WE ARE HIRING!Kshamadevi Group is looking for a motivated and responsible HR Officer to join our growing team.🔹 Positi...
23/09/2026

📢 WE ARE HIRING!

Kshamadevi Group is looking for a motivated and responsible HR Officer to join our growing team.

🔹 Position: HR Officer
🔹 Level: Intermediate
🔹 Salary: Negotiable
🔹 Location: Kaushaltar, Bhaktapur

If you have good communication skills, a positive attitude and an interest in HR and people management, we’d love to hear from you.

📩 Send your updated CV to:
[email protected]

Join Kshamadevi Group and build your career with us!

Celebrating the Craftsmanship Behind Every Creation! 🙏A few glimpses from our Bishwakarma Puja celebration at the office...
17/09/2026

Celebrating the Craftsmanship Behind Every Creation! 🙏

A few glimpses from our Bishwakarma Puja celebration at the office — honoring Lord Bishwakarma, the divine architect and symbol of craftsmanship, skill, and hard work. 🛠️🏗️

May we continue to build, create, and grow with dedication and excellence. 🙏✨

Happy Bishwakarma Puja!

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! शिल्प, निर्माण, उद्योग तथा प्रविधिका देवता भगवान् विश्वकर्माको आशीर्वादले सबैको कामम...
16/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!

शिल्प, निर्माण, उद्योग तथा प्रविधिका देवता भगवान् विश्वकर्माको आशीर्वादले सबैको काममा सफलता, सिर्जनशीलता, समृद्धि र निरन्तर प्रगति मिलोस्।

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!

#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! ❤️🌺प्रेम, समर्पण र नारी शक्तिको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्ध...
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! ❤️🌺
प्रेम, समर्पण र नारी शक्तिको यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्।
सम्पूर्ण दिदीबहिनी तथा सम्पूर्ण नेपाली दाजुभाइहरूमा हार्दिक शुभकामना। 🙏

#हरितालिकातीज #तीज

श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना! विघ्नहर्ता भगवान् श्री गणेशको कृपाले सबैको जीवनबाट बाधा–अड्चन हटून् र सुख, ...
13/09/2026

श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना!
विघ्नहर्ता भगवान् श्री गणेशको कृपाले सबैको जीवनबाट बाधा–अड्चन हटून् र सुख, शान्ति, समृद्धि तथा सफलताको मार्ग प्रशस्त होस्।
गणपति बाप्पा मोरया!

#गणेशचतुर्थी #श्रीगणेश

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️जीवनको हरेक यात्रामा साहस, प्रेरणा र भरोसा दिने सम्पूर्ण बुबाहरूप्रति हार्दि...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️

जीवनको हरेक यात्रामा साहस, प्रेरणा र भरोसा दिने सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान।
बुबाको माया, त्याग र आशीर्वाद सधैं हाम्रो शक्ति बनिरहोस्। 🙏

सबै बुबाहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको हार्दिक मंगलमय शुभकामना।
#बुबाकोमुखहेर्नेदिन #बुबाकोमाया #शुभकामना

🩸 रक्तदान, जीवनदान! ❤️मानवीय सेवाको भावनासहित रक्तदान गरौँ, जीवन बचाऔँ।रसुवा बाढीबाट पीडित, घाइते तथा बिरामीहरूको जीवन र...
03/09/2026

🩸 रक्तदान, जीवनदान! ❤️

मानवीय सेवाको भावनासहित रक्तदान गरौँ, जीवन बचाऔँ।
रसुवा बाढीबाट पीडित, घाइते तथा बिरामीहरूको जीवन रक्षार्थ आयोजना गरिएको यस खुल्ला रक्तदान कार्यक्रममा सहभागी भई सामाजिक उत्तरदायित्वमा आफ्नो योगदान दिनुहोस्।

📅 मिति: २०८३ भदौ २० गते, शनिबार
⏰ समय: बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म
📍 स्थान: भिजन मोन्टेसरी स्कुल, लोकन्थली, भक्तपुर

🤝 आयोजक: क्षमादेवी ग्रुप, भिजन मोन्टेसरी स्कुल लोकन्थली तथा डी.एस. ट्रेडिङ (DXN) शाखा सूर्यविनायक
❤️ सहयोग: नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुर

आउनुहोस्, रक्तदान गरौँ — जीवन बचाऔँ। 🩸❤️

#रक्तदान #जीवनदान

30/08/2026

झ्याल राम्रो भएर मात्र पुग्दैन, fitting पनि राम्रो हुनुपर्छ.
Rain leakage को धेरै समस्या product भन्दा installation बाट सुरु हुन्छ।

Premium aluminium doors & windows का लागि Kshamadevi Group लाई सम्झनुहोस्।
☎️ फोन नम्बर: 01-6633306
📍 स्थान: Dibyashwori Planning, Pepsicola
📲 मोबाइल: 9851181254 | 9851181253
🌐 थप जानकारीका लागि: www.kshamadevigroup.com

Address

Kaushaltar , Bhaktapur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kshamadevi Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kshamadevi Group:

Shortcuts

Share