GNR Construction Pvt. Ltd.

GNR Construction Pvt. Ltd. Design | Construction | Real Estate

घोडे जात्राको शुभकामना ।
01/04/2022

घोडे जात्राको शुभकामना ।

Happy Holi 2078 Everyone, May this festival of colors brings love and prosperity to your family and love ones.          ...
17/03/2022

Happy Holi 2078 Everyone, May this festival of colors brings love and prosperity to your family and love ones.

''Gender Equality Today for a Sustainable Tomorrow.''Happy International Women’s Day - 2022११२औं अन्तराष्ट्रिय श्रमिक मह...
08/03/2022

''Gender Equality Today for a Sustainable Tomorrow.''
Happy International Women’s Day - 2022
११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना ।

Experience the mystical blessings on the auspicious night of   and feel Lord Shiva's divine presence
01/03/2022

Experience the mystical blessings on the auspicious night of and feel Lord Shiva's divine presence

के तपाईं सँग उपत्यका भित्र जग्गा छ?अब घर त बनाउनु हुन्छ होला?यदि घर बनाउने सोच राख्नु भाको छ भने हामिलाइ एकचोटि सम्झिनुह...
27/11/2021

के तपाईं सँग उपत्यका भित्र जग्गा छ?
अब घर त बनाउनु हुन्छ होला?
यदि घर बनाउने सोच राख्नु भाको छ भने हामिलाइ एकचोटि सम्झिनुहोस् ।

हामी बाट हुने काम हरु:
1) घरनिर्माणको लागि आबस्यक परामर्श
2) नक्सा निर्माण
3) नगरपालिका बाट निर्माण को स्वीकृति तथा सम्पन को काम
4) माटो को परिक्षण
5) घर तथा भवन निर्माण को सम्पुर्ण (चाबि बुझाउने सम्म को) काम
6) इन्जिनियर को रेखदेख मा काम
7) काम को पुर्ण जिम्मेवारी लिने
थप जानकारिको लागि हामिसँग मेसेज मा जोडिन सक्नु हुनेछ।

दिपावली तथा छठ २०७८ को पाबन अबसरमा हाम्रा सम्पूर्ण ग्राहक्, शुभचिन्तक तथा नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार...
03/11/2021

दिपावली तथा छठ २०७८ को पाबन अबसरमा हाम्रा सम्पूर्ण ग्राहक्, शुभचिन्तक तथा नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।

GNR Construction Pvt. Ltd.
Baneshwor, Kathmandu, Nepal

नेपालीहरुको महानचाड पर्व बिजया दशमी २०७८ को पाबन अबसरमा हाम्रा सम्पूर्ण ग्राहक्, शुभचिन्तक तथा नेपाली आमा बुबा दाजुभाइ त...
09/10/2021

नेपालीहरुको महानचाड पर्व बिजया दशमी २०७८ को पाबन अबसरमा हाम्रा सम्पूर्ण ग्राहक्, शुभचिन्तक तथा नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।

GNR Construction Pvt. Ltd.
Baneshwor, Kathmandu, Nepal

07/10/2021
बिश्वकर्मा पुजाको मंगलमय शुभकामना !
17/09/2021

बिश्वकर्मा पुजाको मंगलमय शुभकामना !

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।
09/09/2021

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।

सबैमा कृष्ण जन्माष्टमिको शुभकामना !
30/08/2021

सबैमा कृष्ण जन्माष्टमिको शुभकामना !

सबैमा गाईजत्राको शुभकामना
23/08/2021

सबैमा गाईजत्राको शुभकामना

Address

Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779861036991

Alerts

Be the first to know and let us send you an email when GNR Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GNR Construction Pvt. Ltd.:

Share