Monarch Survey & Engg consultant Pvt.Ltd.

Monarch Survey & Engg consultant Pvt.Ltd. Monarch a reputed company dedicated to provide professional and comprehensive services in the field of Land Surveying.

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ । -भूमि समस्या समाधान समि...
07/08/2026

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ ।
-भूमि समस्या समाधान समिति

भूमि बैङ्क सञ्चालन सम्बन्धी सार्वजनिक सूचना ।
23/07/2026

भूमि बैङ्क सञ्चालन सम्बन्धी सार्वजनिक सूचना ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सरकारी अभिलेख तथा कागजातको दुरुपयोग हुन नदिन देशभरका भूमि प्रशासन कार्यालयलाई कडा निर...
01/07/2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सरकारी अभिलेख तथा कागजातको दुरुपयोग हुन नदिन देशभरका भूमि प्रशासन कार्यालयलाई कडा निर्देशन जारी गरेको छ।
विभागले जारी गरेको निर्देशनअनुसार सरकारी अभिलेख कागजातको नक्कल सरोकार नभएका व्यक्तिले लिई दुरुपयोग गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
अबदेखि कानुनबमोजिम अधिकार प्राप्त सरोकारवाला व्यक्तिलाई मात्र सरकारी अभिलेख तथा कागजात उपलब्ध गराउनुपर्ने विभागले स्पष्ट गरेको छ। साथै, कार्यालयमा रहेका सरकारी अभिलेखमा कुनै पनि अनधिकृत व्यक्तिलाई पहुँच नदिन र सरोकार नभएका व्यक्तिलाई प्रतिलिपि (कपी) समेत उपलब्ध नगराउन सबै भूमि प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
विभागका अनुसार सरकारी अभिलेखको सुरक्षा, गोपनीयता र दुरुपयोग रोक्ने उद्देश्यले उक्त परिपत्र जारी गरिएको हो। निर्देशनको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत पठाइएको छ।
स्रोत: भूमि व्यवस्थापन तथा अभिलेख विभाग

🎓 Shape the future of geospatial technology! B.E. in Geomatics Engineering admissions are OPEN at Kathmandu University! ...
22/06/2026

🎓 Shape the future of geospatial technology!
B.E. in Geomatics Engineering admissions are OPEN at Kathmandu University! 🛰️🗺️

If you are looking for a unique, tech-driven engineering career, this is your chance. Plus, exciting scholarship opportunities are available for the upcoming intake!

⏳ Deadlines are approaching. Apply now:
🔗 Start your application: https://apply.ku.edu.np/cbt/
🔗 Main Portal: https://apply.ku.edu.np/

📖 Want to learn more? Check out these resources:
▪️ Admission Details: https://apply.ku.edu.np/kucat26admissionCall.php
▪️ Department Info: https://geom.ku.edu.np/

जग्गाको हदबन्दी सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको परिपत्र ।
22/06/2026

जग्गाको हदबन्दी सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको परिपत्र ।

OCR Notice
19/06/2026

OCR Notice

गा पा, न पा र वडाको सिमाना हेरफेर र वर्गीकरणको मापदण्ड, २०८३ राजपत्रमा प्रकाशित भएको छ।यस सङ्गै पालिका सिमाना र वडा संख्...
19/06/2026

गा पा, न पा र वडाको सिमाना हेरफेर र वर्गीकरणको मापदण्ड, २०८३ राजपत्रमा प्रकाशित भएको छ।यस सङ्गै पालिका सिमाना र वडा संख्या पुनरावलोकन गर्न बाटो खलेको छ।

भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा...
19/06/2026

भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।

विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गरिरहेका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुस...
18/06/2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गरिरहेका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। यसका लागि देशभरका मालपोत तथा भूमि प्रशासन कार्यालयलाई सम्बन्धित पक्षलाई जानकारी गराउन निर्देशन दिइएको छ।

रावल आयोगको प्रतिवेदनमा उल्लिखित जग्गा कित्ताहरू कुनै पनि व्यहोराले हकहस्तान्तरण नहुने गरी रोक्का राख्न मिति २०८३-०२-२९ ...
18/06/2026

रावल आयोगको प्रतिवेदनमा उल्लिखित जग्गा कित्ताहरू कुनै पनि व्यहोराले हकहस्तान्तरण नहुने गरी रोक्का राख्न मिति २०८३-०२-२९ गतेको माननीय मन्त्रिपरिषद्को निर्णय बमोजिम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9851043858

Website

Alerts

Be the first to know and let us send you an email when Monarch Survey & Engg consultant Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Monarch Survey & Engg consultant Pvt.Ltd.:

Shortcuts

Share

Category