MOTUL Nepal

MOTUL Nepal Motul Premium bike Lubricants, Now in Nepal.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏प्रेम, सत्य, कर्म र धर्मको मार्ग देखाउनुहुने भगवान श्रीकृष्णको जन्मोत्सवले सबै...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏

प्रेम, सत्य, कर्म र धर्मको मार्ग देखाउनुहुने भगवान श्रीकृष्णको जन्मोत्सवले सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।

रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🌼🙏
28/08/2026

रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🌼🙏

हार्दिक श्रद्धाञ्जली नेपालका गौरवशाली पर्वतारोही NIRMAL PURJA "NIMSDAI" को असामयिक निधनप्रति हामी अत्यन्त दुःखी छौं।उहाँ...
02/08/2026

हार्दिक श्रद्धाञ्जली

नेपालका गौरवशाली पर्वतारोही NIRMAL PURJA "NIMSDAI" को असामयिक निधनप्रति हामी अत्यन्त दुःखी छौं।

उहाँको अदम्य साहस, अटल संकल्प र असम्भवलाई सम्भव बनाउने प्रेरणादायी यात्राले संसारभरका लाखौं मानिसलाई प्रेरित गरेको छ। नेपालको नाम विश्वसामु गर्वका साथ उचो बनाउने उहाँको योगदान सधैं सम्मानका साथ स्मरण गरिनेछ।

यस दुःखद घडीमा पुर्जा परिवार, आफन्तजन, साथीहरू तथा विश्व पर्वतारोहण समुदायप्रति मोतुल परिवार गहिरो समवेदना व्यक्त गर्दछ।

भावपूर्ण श्रद्धाञ्जली।
तपाईंको प्रेरणा र विरासत सदैव अमर रहनेछ। 🏔️🕊️

#हार्दिकश्रद्धाञ्जली #निर्मलपुर्जा #निम्सदाइ

गणतन्त्र दिवसको हार्दिक शुभकामना!
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना!

Wishing you a blessed Eid Al-Adha filled with happiness, peace, and unforgettable journeys. 🌙✨ Have a wonderful celebrat...
28/05/2026

Wishing you a blessed Eid Al-Adha filled with happiness, peace, and unforgettable journeys. 🌙✨ Have a wonderful celebration with your loved ones!

Eid Al-Adha Mubarak!

Wishing you a serene Buddha Jayanti filled with peace, compassion, and enlightenment. May the light of Lord Buddha guide...
01/05/2026

Wishing you a serene Buddha Jayanti filled with peace, compassion, and enlightenment. May the light of Lord Buddha guide you toward a path of harmony and wisdom.

बुद्ध जयन्तीको हार्दिक शुभकामना!

Celebrating the hands that build, fix, and drive our world forward. Wishing everyone a Happy World Labour Day!
01/05/2026

Celebrating the hands that build, fix, and drive our world forward. Wishing everyone a Happy World Labour Day!

आमाको माया र संरक्षण जस्तै, Motul ले गर्छ तपाईंको इन्जिनको रक्षा। 🛵❤️जसरी एउटी आमाले हरेक पाइलामा हाम्रो ख्याल राख्नुहुन...
17/04/2026

आमाको माया र संरक्षण जस्तै, Motul ले गर्छ तपाईंको इन्जिनको रक्षा। 🛵❤️

जसरी एउटी आमाले हरेक पाइलामा हाम्रो ख्याल राख्नुहुन्छ, त्यसरी नै Motul Engine Oil ले तपाईंको स्कुटर र बाइकलाई दिन्छ पूर्ण सुरक्षा र स्मूथ राइड। मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा न्यानो अभिवादन!

"

Wishing you a year of unbreakable journeys and unstoppable engines. Happy New Year 2083 from the Motul family!
13/04/2026

Wishing you a year of unbreakable journeys and unstoppable engines. Happy New Year 2083 from the Motul family!

This Ram Navami, let every journey be guided by strength, precision, and protection. 🏹✨🏍️राम नवमीको हार्दिक शुभकामना
27/03/2026

This Ram Navami, let every journey be guided by strength, precision, and protection. 🏹✨🏍️

राम नवमीको हार्दिक शुभकामना

Address

Balaju Industrial Area
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

9801344262

Website

Alerts

Be the first to know and let us send you an email when MOTUL Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MOTUL Nepal:

Shortcuts

Share