AMB Construction PVT LTD

Call Directions Contact the business

AMB Construction PVT LTD Construction work

🛠️ विश्वकर्मा पूजा विशेष शुभकामना 🙏श्रमलाई सम्मान गरौँ।सीपलाई सम्मान गरौँ।औजारलाई सम्मान गरौँ।र निर्माण गर्ने हरेक हातला...
17/09/2026

🛠️ विश्वकर्मा पूजा विशेष शुभकामना 🙏

श्रमलाई सम्मान गरौँ।
सीपलाई सम्मान गरौँ।
औजारलाई सम्मान गरौँ।
र निर्माण गर्ने हरेक हातलाई सम्मान गरौँ।

विश्वकर्मा पूजा केवल मेसिन र औजारको पूजा गर्ने दिन होइन,
यो श्रम, सीप, सिर्जना र निर्माण गर्ने हातहरूको सम्मान गर्ने दिन हो।

A.M.B Construction को हरेक निर्माणको पछाडि मेसिनसँगै जोडिएको छ,, हाम्रा श्रमिकहरूको पसिना, सीप, मेहनत र समर्पण।

आजको यो विशेष दिनमा हाम्रो सम्पूर्ण टिमप्रति हृदयदेखि नै धन्यवाद र नमन ❤️ विश्वकर्मा भगवानको कृपाले हाम्रा सबै औजार तथा मेसिनरी सुरक्षित रहून्, काममा सफलता मिलोस्, हरेक श्रमिकको जीवनमा स्वास्थ्य, सुरक्षा, सम्मान, समृद्धि र खुशी रहोस्।

निर्माण हाम्रो पेशा हो,
तर त्यसलाई सम्भव बनाउने शक्ति,,हाम्रो टिम हो!!🛠️❤️

सम्पूर्ण A.M.B परिवार, हाम्रा आदरणीय कामदारहरू, प्राविधिकहरू, इन्जिनियरहरू तथा सम्पूर्ण टिममा
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। 🙏

We Build more than Structures ,,We Build together🤝💪🦾

AMB Construction PVT LTD

🇳🇵 जेन्जी आन्दोलनका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।उहाँहरूको साहस, त्याग र बलिदानलाई सधैँ सम्मानपूर्वक सम्झिरहने...
08/09/2026

🇳🇵 जेन्जी आन्दोलनका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

उहाँहरूको साहस, त्याग र बलिदानलाई सधैँ सम्मानपूर्वक सम्झिरहनेछौँ।
उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपना साकार पार्ने जिम्मेवारी अब हामी सबैको हो।

तपाईंहरूले दिएको बलिदान हाम्रो इतिहासमा मात्र होइन, नेपालको भविष्यमा पनि जीवित रहोस्। तपाईंहरूको सपना बोकेको नेपाललाई हामी सबै मिलेर सुनौलो बनाऔँ🙏🇳🇵🫡

We will always remember the courage, sacrifice, and spirit of those who stood for change and a better Nepal.

May their sacrifices never be in vain. May the Nepal they dreamed of become a more just, peaceful, prosperous, and brighter nation for generations to come.

Their courage will remain a part of our history, and their dreams must become a part of our future🇳🇵❤️

With deepest respect and heartfelt tribute to all those who gave their lives for a better tomorrow🫡🙏🌷

AMB Family
AMB Construction Pvt, Ltd

घर बनाउने सोच छ भने, inspiration मात्र होइन—real project कसरी बन्छ भन्ने journey पनि follow गर्नुहोस्। 🏗️AMB Constructio...
04/09/2026

घर बनाउने सोच छ भने, inspiration मात्र होइन—real project कसरी बन्छ भन्ने journey पनि follow गर्नुहोस्। 🏗️

AMB Construction PVT LTD को page मा पाउनुहोस् ongoing site updates, completed projects, construction ideas र real work from foundation to finish.

हाम्रो काम हेर्नुहोस्, नयाँ कुरा सिक्नुहोस् र आफ्नो future project का लागि सही idea लिनुहोस्।

👍 Page Like & Follow गर्नुहोस् — AMB Construction PVT LTD
📞 985-1004635

Solu THEKCHHEN PEMA CHHOLING GUMBAConstruction by A.M.B construction pvt .ltd
15/05/2026

Solu
THEKCHHEN PEMA CHHOLING GUMBA
Construction by A.M.B construction pvt .ltd

Maiti Nepal Construction by A.M.B construction pvt .ltd
15/05/2026

Maiti Nepal
Construction by A.M.B construction pvt .ltd

15/05/2026
Singal treeConstruction by A.M.B construction pvt .ltd
15/05/2026

Singal tree
Construction by A.M.B construction pvt .ltd

Nayapati Gokarna Construction by A.M.B construction pvt .ltd
15/05/2026

Nayapati Gokarna
Construction by A.M.B construction pvt .ltd

Address

Budhanilkantha-13, Chunikhel
Kathmandu
00977

Opening Hours

09:00 - 17:00

Telephone

+9779851004635

Website

Alerts

Be the first to know and let us send you an email when AMB Construction PVT LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMB Construction PVT LTD:

Shortcuts

Share