30/09/2026
निभान रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिक वर्क्स 🛠️ हामी फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायत सबै प्रकारका घरायसी उपकरणहरूको मर्मत गर्दछौं। पुराना उपकरण किनबेच सेवासमेत उपलब्ध छ। घरमै सेवा पाउनका लागि सम्पर्क गर्नुहोस्: ९८४१८५७८१३/ 9841857813 We repair all home appliances—fridges, washing machines, microwaves, and more! We also buy and sell second-hand appliances.📱 Home Service: 9841857813