11/10/2026
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना
नवरात्रिको पावन अवसरमा घटस्थापनाले यहाँहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा उत्तम स्वास्थ्य ल्याओस्। माँ दुर्गा भवानीको कृपा सदैव सबैमा रहिरहोस्।
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
#घटस्थापना #घटस्थापनाकोशुभकामना #नवरात्रि #बडादशैं #दशैं #शुभकामना #नाडा