25/09/2026
दशैँ तिहार आउन लाग्यो अब घर चिटिक्क बनाउने हैन त!! ✨
यस पालिको चाडपर्वमा तपाईंको घर, अफिस वा व्यावसायिक स्थानलाई नयाँ, आकर्षक र आधुनिक रूप दिन DHI Design and Interior तपाईंकै साथमा छ। तपाईंको कल्पना र सपनालाई सुन्दर वास्तविकतामा बदल्न हामी सदैव तयार छौँ।
🛠️ हाम्रा प्रमुख सेवाहरू:
आवासीय इन्टेरियर डिजाइन (Residential Interior Design)
अफिस तथा व्यावसायिक डिजाइन (Office & Commercial Interior)
मोड्युलर किचन र वार्डरोब (Modular Kitchen & Wardrobe)
कस्टम फर्निचर निर्माण (Custom Furniture Design)
स्पेस प्लानिङ र कन्सल्टेसन (Space Planning & Consultation)
रिनोभेसन तथा मर्मत (Renovation & Remodeling)
चाडपर्वको विशेष अवसरमा आफ्नो घरलाई नयाँ चमक दिनुहोस्। आजै हामीसँग परामर्श लिनुहोस्! 🏠💫
📞 सम्पर्क विवरण:
फोन / ह्वाट्सएप: 9851205215
📍 ठेगाना: जावलाखेल, ललितपुर