Om prakash khatri - ओम प्रकाश खत्री

Om prakash khatri - ओम प्रकाश खत्री ओम प्रकाश खत्री ❤️

05/09/2026
PSC For Geomatics र Sahara एजुकेसन, कीर्तिपुर द्वारा 2083/05/13 गते सञ्चालन भएको नमुना परिक्षाको प्रश्नपत्र  PSC For Geo...
04/09/2026

PSC For Geomatics र Sahara एजुकेसन, कीर्तिपुर द्वारा 2083/05/13 गते सञ्चालन भएको नमुना परिक्षाको प्रश्नपत्र

PSC For Geomatics र Sahara एजुकेसन, कीर्तिपुर द्वारा सञ्चालन हुने अनलाइन तथा फिजिकल परीक्षामा सहभागी हुनुहोस्। 📝
नमुना परिक्षा प्रत्येक शनिबार हुनेछ ।

🌐 Website/App: saharanp.com
📞 9846896558 | 9863462340
📍 केन्द्र: सहारा एजुकेसन, कीर्तिपुर, काठमाडौं

21/08/2026

PSC For Geomatics र साहारा एजुकेसन, कीर्तिपुर द्वारा अमिन लोकसेवा विशेष अनलाइन तयारी कक्षा (चौथो तह) सञ्चालन।

मुख्य विषयहरू:
प्राविधिक विषय+सामान्य ज्ञान (GK)+ सार्वजनिक व्यवस्थापन (PM)

मुख्य विशेषताहरू:
१.संघ पाठ्यक्रम सकिएपछि प्रदेश विशेष सत्रको व्यवस्था।
२.साप्ताहिक रूपमा अनलाइन र फिजिकल नमुना परीक्षाहरू।
३.विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण र नियमित फिडब्याक सेसन।
४.रेकर्डेड भिडियोहरू र क्लास नोटहरूको पूर्ण सुविधा।
५.विगतका मोडल प्रश्न पत्रहरूको पूर्ण समाधान (Solution)।
६.लेखन तरिका र विगतका प्रश्न पत्र समाधानका लागि छुट्टै विशेष सेसन।
सम्पर्क र ठेगाना
आधिकारिक वेबसाइट तथा एप: saharanp.com
सम्पर्क फोन नम्बरहरू: 9846896558 र 9863462340
भौतिक केन्द्र: सहारा एजुकेसन, कीर्तिपुर, काठमाडौं।
PSC for Geomatics
Sahara Education

मधेस  प्रदेश लोकसेवा आयोग , स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर  #पाचौं तहका पद...
16/08/2026

मधेस प्रदेश लोकसेवा आयोग , स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर #पाचौं तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको #परीक्षा_मिति कायम गरिएको सूचना

मधेस प्रदेश लोकसेवा आयोग , स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर  #चौथो तहका पदहर...
16/08/2026

मधेस प्रदेश लोकसेवा आयोग , स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर #चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको #परीक्षा_मिति कायम गरिएको सूचना

प्रदेश लोकसेवा आयोग कोशी प्रदेश  #अमिन पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
12/08/2026

प्रदेश लोकसेवा आयोग कोशी प्रदेश #अमिन पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

कोशी प्रदेश अमिन पदको लिखित परीक्षा उत्तीर्ण सम्पूर्ण उम्मेदवारहरूलाई निःशुल्क (FREE) Interview Class मा सहभागी हुन हार्...
02/08/2026

कोशी प्रदेश अमिन पदको लिखित परीक्षा उत्तीर्ण सम्पूर्ण उम्मेदवारहरूलाई निःशुल्क (FREE) Interview Class मा सहभागी हुन हार्दिक अनुरोध छ ।
जानकारी को लागि 9863462340 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

लोक सेवा आयोग,नेपाल इञ्जनियरिङ्ग सेवा, सर्भे समूह,राजपत्र अन‌ङ्कित द्वितीय श्रेणी,(प्राविधिक)  #अमिन पदको प्रतियोगितात्म...
25/07/2026

लोक सेवा आयोग,नेपाल इञ्जनियरिङ्ग सेवा, सर्भे समूह,राजपत्र अन‌ङ्कित द्वितीय श्रेणी,(प्राविधिक) #अमिन पदको प्रतियोगितात्मक लिखित परीक्षा को प्रश्नपत्र 🥰

24/07/2026

भोलि मिति २०८३/०४/०९ गते शनिबार संघीय लोकसेवा आयोग द्वारा लिइने नेपाल ईन्जिनियरिङ सेवा,सर्भे समूह,रा.प.अंन.द्वितीय श्रेणी( #अमिन) पदको परिक्षामा सम्मिलित हुनुहुने सम्पुर्ण परिक्षार्थीहरुमा सफलताको शुभकामना 🥰

प्रदेश लोक सेवा आयोग कोशी प्रदेश को अमिन पदको लिखित नतिजा
23/07/2026

प्रदेश लोक सेवा आयोग कोशी प्रदेश को अमिन पदको लिखित नतिजा

Address

Kathmandu
****

Website

Alerts

Be the first to know and let us send you an email when Om prakash khatri - ओम प्रकाश खत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om prakash khatri - ओम प्रकाश खत्री:

Shortcuts

Share

Category