08/07/2025
घर तथा अफिसका साथै निर्माणस्थलका लागि भरपर्दो विद्युतीय तथा प्लम्बिङ मर्मत र जडान सेवा
सेवाहरू:
✔️ पुरानो वा नयाँ घर तथा निर्माणस्थलको मर्मत तथा वायरिङ
✔️ DB बोर्ड, MCB सेटअप र फिक्सिङ
✔️ लाइट, फ्यान, गीजर, स्विच बोर्ड जडान
✔️ इनभर्टर, सोलार जडान
✔️ सर्ट सर्किट तथा अन्य विद्युतीय समस्या समाधान
✔️ ट्याप, वेसिन, पाइप फिटिङ र लिकेज मर्मत
✔️ नल, पाइप र अन्य प्लम्बिङ मर्मत तथा जडान
✔️ आपतकालीन (Emergency) सेवा उपलब्ध
📍 सेवा क्षेत्र:
काठमाडौं | ललितपुर | भक्तपुर
(विशेष अनुरोधमा अन्य स्थानहरूमा पनि सेवा उपलब्ध)
📞 सम्पर्क:
986-0721717 (WhatsApp उपलब्ध)
🔧 Technical & Technician Service
🏠 Reliable Electrical & Plumbing Solutions
🎯 हाम्रो प्राथमिकता: सस्तो, छिटो र गुणस्तरीय सेवा — तपाईंको भरपर्दो विद्युतीय र प्लम्बिङ सहायक।
Send a message to learn more