अमिनमा सरकारी जागिर खाने सपना

  • Home
  • Nepal
  • Kathmandu
  • अमिनमा सरकारी जागिर खाने सपना

अमिनमा सरकारी जागिर खाने सपना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अमिनमा सरकारी जागिर खाने सपना, Surveyor, Kathmandu.

भूउपयोग(दोस्रो संसोधन)  नियमावली, २०८१
13/09/2024

भूउपयोग(दोस्रो संसोधन) नियमावली, २०८१

रा.प.अनं. द्वितीय श्रेणी, पदको विज्ञापन गरिएको सूचना। 2080-12-28
09/04/2024

रा.प.अनं. द्वितीय श्रेणी, पदको विज्ञापन गरिएको सूचना। 2080-12-28

कर्णाली प्रदेश लोकसेवा आयोग विज्ञापनअमिन चौथो: २ जना खुला : 1महिला : 1
09/04/2024

कर्णाली प्रदेश लोकसेवा आयोग विज्ञापन
अमिन चौथो: २ जना
खुला : 1
महिला : 1

25/01/2024

छुट जग्गा दर्ता गर्न दुई वर्षको अवधी

सूचना

नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४क. को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यस अधि नै निवेदन परी फछौट हुन खण्ड ७३) संख्या ५० नेपाल राजपत्र भाग ५ मिति २०८०/10/11

बाँकी रहेका पुराना निवेदन फछ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएकको छ।

20/01/2024
22/08/2023

निजामती कर्मचारीलाई विवाह बिदा, थारु क्लस्टर छुट्याएर आरक्षण 😍🙏❣️
संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ ।विधेयकमा:-
➙निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था
➙थारुलाई अलग्गै क्लस्टर:-‘६ प्रतिशत वरिपरि
➙सरुवा प्रणाली स्वचालित र चक्रीय बनाउने,
➙पदमा तहगत व्यवस्था लागु गर्ने लगायतका व्यवस्था प्रस्तावित विधेयकमा राखिएको छ ।

जसअन्तर्गत मेकानिकल सुपरभाइजर, प्राविधिक सहायक, सिनियर अहेब, स्टाफ नर्स, पशु सेवा प्राविधिक, इलेक्ट्रिक ओभरसियर, ल्याब ट...
19/08/2023

जसअन्तर्गत मेकानिकल सुपरभाइजर, प्राविधिक सहायक, सिनियर अहेब, स्टाफ नर्स, पशु सेवा प्राविधिक, इलेक्ट्रिक ओभरसियर, ल्याब टेक्निसियन, फार्मेसी सुपरभाइजर, रेडियो टेक्निसियन/इन्स्टुमेन्ट मेकानिक्स, असिस्टेन्ट केमिस्ट, कम्प्युटर अपरेटर, सिनियर प्रेस टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सब-इन्जिनियर, कम्प्युटर टेक्निसियन, मेकानिकल सुपरभाइजर पदका लागि परीक्षा केन्द्र तोकिएको हो ।

19/08/2023

मित्रहरू 8 बजे फुर्सत भए आउनुपर्यो 🥀❤️🙏

29/03/2023

Name marks
1.Tijay कुशवाह 94
2.Bikash Dhami 82
3.Sunita Mahara 70
4.Dhupindra yadav 68
5.Bhaskar लामिछाने 56

28/03/2023

अमिन लोकसेवा विशेष तयारी
Set 2
Results
1 Legend -man = 76
2 Kulendra B.K = 76
3 Hemraj Joshi = 70
4 Sahana = 62
5 Tijay Singh = 60
6 Rabi Yadav = 52
7 Shiv Yadav = 48
8 Narendra modi = 46
9 Dhupindra Yadav = 10

बागमती प्रदेश पाँचौं सर्वेक्षण पदको paper 🙏🙏
28/03/2023

बागमती प्रदेश पाँचौं सर्वेक्षण पदको paper 🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अमिनमा सरकारी जागिर खाने सपना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category