लोकसेवा जानकारी केन्द्र

लोकसेवा जानकारी केन्द्र लोकसेवा सम्बन्धि सम्पुर्ण जानकारी

 #राणाकालका महत्त्वपूर्ण घटनाहरु
21/08/2026

#राणाकालका महत्त्वपूर्ण घटनाहरु

 #नागरिक_लगानी_कोष, वि.नं. CIT-१५/२०८२-८३  (खुला/समावेशी), प्रशासन सेवा, चौथो तह, सहायक पदको स्थायी नियुक्तिका लागि सिफा...
21/08/2026

#नागरिक_लगानी_कोष, वि.नं. CIT-१५/२०८२-८३ (खुला/समावेशी), प्रशासन सेवा, चौथो तह, सहायक पदको स्थायी नियुक्तिका लागि सिफारिस गरिएको सूचना।

९.मोहन शमशेर जवरा-अन्तिम राणा प्रधानमन्त्री-१९५० को नेपाल-भारत सन्धि-नागरिक अधिकारमा कडाइ-राजा त्रिभुवनसँग विवाद: राजाले...
21/08/2026

९.मोहन शमशेर जवरा
-अन्तिम राणा प्रधानमन्त्री
-१९५० को नेपाल-भारत सन्धि
-नागरिक अधिकारमा कडाइ
-राजा त्रिभुवनसँग विवाद: राजाले प्रजातन्त्र रोजेपछि उनलाई गद्दीबाट हटाएर ज्ञानेन्द्रलाई राजा बनाए।
-दिल्ली सम्झौता (वि.सं. २००७): त्रिपक्षीय सम्झौता गरी राणा शासन अन्त्य गर्न सहमत भए।
-संयुक्त सरकारको नेतृत्व: क्रान्तिपछि बनेको पहिलो राणा-काङ्ग्रेस मन्त्रिमण्डलको प्रधानमन्त्री बने।
-राजीनामा र राणा शासन अन्त्य: वि.सं. २००८ कार्तिकमा राजीनामा दिएर नेपालमा राणा शासनको पूर्ण अन्त्य गरे।

८.पद्ममशमशेर-रुन्चे प्रधानमन्त्री-स्कुलका पिता-तेस्रो पुस्ताका राणा प्रधानमन्त्री-“म रास्ट्रका नोकर हु” भन्ने प्रधानमन्त...
21/08/2026

८.पद्ममशमशेर

-रुन्चे प्रधानमन्त्री

-स्कुलका पिता

-तेस्रो पुस्ताका राणा प्रधानमन्त्री

-“म रास्ट्रका नोकर हु” भन्ने प्रधानमन्त्री

-जयतु संस्कृतम आन्दोलन

-नेपाल महिला संघ को स्थापना

-फागुनदेखि कार्तिक सम्म १०-५ र मङ्सिर देखि माघ सम्म १०-४ बनाउने

७.जुद्धशमशेर-राजर्षी महाराज़-नेपालका उद्योग पिता-2nd World War हुदाको प्र. म.-१९९० माघ २ मा भूकम्प जादाका प्र. म.-C क्ला...
21/08/2026

७.जुद्धशमशेर

-राजर्षी महाराज़

-नेपालका उद्योग पिता

-2nd World War हुदाको प्र. म.

-१९९० माघ २ मा भूकम्प जादाका प्र. म.

-C क्लासका राणाहरुलाई उपत्यका बाहिर निस्काशन

-पहिलो बैंकको स्थापना गर्ने

-सर्वप्रथम रडियो राखने नेपाली

-सुन्दरीजल आयोगबाट बिजुली निकाली सर्वसाधारणलाई बाल्न दिने

-S.L.C बोर्डको स्थापना गर्ने -

-बुवाआमाको निधन भएमा १३ दिन बिदा सम्म किरिया वस्ने चलन चलाएका

-NBL, गोपाल परिषद, जन्म, मृत्यु दर्ता अड्डाको स्थापना

-उधोग परिषदको स्थापना, जनकपुर जयनगर रेल्वे सेवा सदर चिडियाखानाको स्थापना

६.भिमशमशेर-बुढा महाराज-उखडा जाच कमिसन खडा गर्ने राणा प्र. म.-लाइब्रेरी पर्व, बसन्त समसेर पर्व, प्रचण्ड गोर्खा पर्व हुदाक...
21/08/2026

६.भिमशमशेर

-बुढा महाराज

-उखडा जाच कमिसन खडा गर्ने राणा प्र. म.

-लाइब्रेरी पर्व, बसन्त समसेर पर्व, प्रचण्ड गोर्खा पर्व हुदाका प्र. म.

-चर्खा प्रचारमा रोक लगाउने राणा प्र. म.

-छोराछोरीलाई बन्धक राखने ब्यबस्थाको अन्त्य

-पदम समसेरका बाबु

-कार्यालय सम्म १०-४ बनाउने

-आधा बिदा दिने चलन चलाउने

५.चन्द्र शमशेर-घरको बाघ बनको स्याल-राणाहरुलाई ABC क्लास मा बिभाजन गर्ने-फिस्टे महाराज-प्रथम विश्वयुद्ध हुदा हुने नेपालको...
21/08/2026

५.चन्द्र शमशेर

-घरको बाघ बनको स्याल

-राणाहरुलाई ABC क्लास मा बिभाजन गर्ने

-फिस्टे महाराज

-प्रथम विश्वयुद्ध हुदा हुने नेपालको प्रधानमन्त्रि

-सर्वप्रथम S.L.C पास गर्ने प्र. म.

-फर्निंङ जल बिधुत आयोजनाको उत्पादन गर्ने

-बझांग राजा जयपृथ्वीबहादुर सिंहका ससुरा

-खंडग निशान छाप

-खडंग निशान अड्डाको स्थापना

-गोरखा भाषा प्रकाशन संमिति (१९६९)

-मिलिटरी अस्पताल र सिंह दरबार निर्माण

-बिस हालेर गहेन्द्र समसेरको हत्या गर्ने

-नेपालको नक्सा निर्माण गर्ने

-टोपीमा ब्याच लगाउने चलन

४. #देव शमशेर-धनकुटे महाराज-१२ बजे तोप पड्काउने चलन चलाउने प्र. म.-भाषा पाठशाला को स्थापना गर्ने राणा प्र. म.-सबैभन्दा छ...
21/08/2026

४. #देव शमशेर

-धनकुटे महाराज

-१२ बजे तोप पड्काउने चलन चलाउने प्र. म.

-भाषा पाठशाला को स्थापना गर्ने राणा प्र. म.

-सबैभन्दा छोटो समय प्रधान मन्त्रि (११४ दिन )

-शिक्षा पिता भनेर चिनिने

-कार्यालय समय १०-५ बनाउने

-गोर्खापत्रः प्रकाशन गर्ने प्र. म...

-धेरै स्कुलको स्थापना गर्ने प्र. म.

लोकसेवा जानकारी केन्द्र लोकसेवा जानकारी केन्द्र २. #रणोदिप सिंह-तेजारथ अड्ड्ङ्को स्थापनाः गर्ने-पात्रो छाप्ने चलनको सुरु...
21/08/2026

लोकसेवा जानकारी केन्द्र
लोकसेवा जानकारी केन्द्र
२. #रणोदिप सिंह

-तेजारथ अड्ड्ङ्को स्थापनाः गर्ने

-पात्रो छाप्ने चलनको सुरुवात

-पंचांगको प्रकाशन

३. #बिरशमशेर

-आफ्नो नामको पछाडी जबरा लेखने पहिलो राणा प्रधान मन्त्रि

-प्रथम मोटर चढ्ने व्यक्ति

-बिदेसी बैंकमा पैसा जम्मा गर्ने पहिलो नेपालि

-नेपालमा पहिलो जेल बनाउने व्यक्तिं

-बिर अस्पतालको निर्माण

घण्टा घरको निर्माण

-नारायण हिटी दरवार सर्व साधारणका छोराछोरीको दरवार हाइस्कुलमा पढ्न पाएका

-महिला शिक्षाको सुरुवात

 #राणा प्रधानमन्त्रीहरुको बारेमा१.जंगबहादुर राणा-युगले मागेका नेता-सबैभन्दा लामो समय प्रधानमन्त्री हुने व्यक्ति-राणा उपा...
21/08/2026

#राणा प्रधानमन्त्रीहरुको बारेमा
१.जंगबहादुर राणा

-युगले मागेका नेता

-सबैभन्दा लामो समय प्रधानमन्त्री हुने व्यक्ति

-राणा उपाधि धारण गर्ने पहिलो व्यक्ति

-नेपालमा कोट लगाउने पहिलो व्यक्ति

-युरोपमा भ्रमण गर्ने पहिलो प्रधानमन्त्रि

-'नेपालमा जहानिया राणा शासनको बिजारोपण गर्ने व्यक्ति

-अरुका कुरा छोड आफ्नो छोराछोरीलाई अंग्रेजी पढ़ाऊ भन्ने व्यक्ति

-१८७४ गोर्खाको वोलार्डमा जन्मेको

-एग्नेट प्रथाको सुरुवात

-छापाखानको स्थापना

-कमाण्डरि किताबखानाको स्थापना

-बाँके, बर्दिया, कैलाली र कंचनपुर, फिर्ता गराएका

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 16:00
Sunday 07:00 - 18:00

Telephone

+9779801057372

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा जानकारी केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share