Everest Bonsai

Everest Bonsai Everest Bonsai is interested in creating the most artistic looking plants. We can make these type of gardens for you.

We help to create beauty out of plants and make peoples understand that the plant itself is the magnificent example of art and beauty.

हाल डेनमार्कमा बसोबास गर्दै रहनुभएका हाम्रा काका सविन सिंथा लिम्बु ( Sabin Singtha limbu ) ज्यूले नेपालमा बोन्साई कलालाई...
09/06/2026

हाल डेनमार्कमा बसोबास गर्दै रहनुभएका हाम्रा काका सविन सिंथा लिम्बु ( Sabin Singtha limbu ) ज्यूले नेपालमा बोन्साई कलालाई छिटो विकास गर्नु भनि everest bansai लाई केही आर्थिक रकम सहयोग गर्नुभएको छ, काका र सपरिवारलाई सहयोगको लागि धेरै धेरै धन्यवाद।🙏🙏🙏

कृपया तलका पुरै लेखलाई पढेर एक सेयर (share) गरिदिनुहोला ताकि नेपालमा बोन्साई कलाको चाँडै विकास होस्। 🙏🙏🙏नेपालको बोन्साई ...
08/06/2026

कृपया तलका पुरै लेखलाई पढेर एक सेयर (share) गरिदिनुहोला ताकि नेपालमा बोन्साई कलाको चाँडै विकास होस्। 🙏🙏🙏

नेपालको बोन्साई कलाक‍ो इतिहास नेपालमा आइपुगेको पहिलो बोन्साई जापानबाट आएको कूटनीतिक उपहार थियो। सन् १९६० -१९६७ मा, सम्राट हिरोहितोले राजकीय भ्रमणको क्रममा राजा महेन्द्रलाई जापानी ब्ल्याक पाइन बोन्साई उपहार दिएका थिए। यसलाई शाही नारायणहिटी दरबारको बगैंचामा राखिएको थियो, जसले गर्दा देशमा यस कलाको परिचय भएको थियो।

त्यो ऐतिहासिक रूख अब जीवित नभए पनि, बोन्साई संस्कृतिले बिस्तारै जरा गाड्यो। नेपाल बोन्साई संघको स्थापना १९९८ मा भएको थियो, र त्यसबेलादेखि यो अभ्यास निरन्तर बढ्दै गएको छ - नियमित प्रदर्शनीहरू, कार्यशालाहरू र जुनिपर, फिकस र रोडोडेन्ड्रन जस्ता स्थानीय प्रजातिहरूको संग्रहको साथ गरिएको पाईन्छ। पहिलेको बोन्साई संघको संस्थापकहरू फेला नपरेको कारणले गर्दा हामी नयाँ पिढीले फेरि कोभिड १९ यता उत्तम नेपाल सरको अध्यक्षतामा अर्को बोन्साई एसोसिएसन अफ नेपाल २०२२ ( Bonsai Association of Nepal 2022 ) भन्ने संस्था दर्ता गरेका छौं
नोट :- नेपालको बोन्साईको इतिहास दस्तावेज हाम्रा बोन्साई कलाकार मोहन सरले फेला पार्नुभएको हो र केही स्रोतका अनुसार राणाकालीन शासनमा नै बोन्सेकला भित्रिएको भन्ने भनाइ छ तर आधिकारिक दस्तावेज अथवा प्रमाण पाउन बाँकी 🇳🇵🌳

सम्पूर्ण नेपाली तथा नेपाली भाषीलाई अनुरोध छ यो पोस्टलाई धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ताकि नेपालमा पनि बोन्साई कलाको राम्रो विकास होस्।

08/06/2026
14/05/2026

सम्भवत नेपालमा🇳🇵 अहिलेसम्मकै सबैभन्दा ठूलो बोनसाही
रुख 🌳 जय नेपाल जय देश 🇳🇵🙏🙏🙏

Address

Budanilkantha
Kathmandu

Telephone

+9779863027266

Website

Alerts

Be the first to know and let us send you an email when Everest Bonsai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category