Bindhyabasini Kastha Udhyog

Directions

Bindhyabasini Kastha Udhyog सम्पूर्ण काठ सामग्रीहरू साथै चिरान, पट्रा, दाउरा, फर्निचर चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।

सागवान (टिक) र सिसौ चिरान
23/09/2026

सागवान (टिक) र सिसौ चिरान

साल, सिसौ, अस्ना, कर्मा, जामुन लगायत विभिन्न प्रजातिका काठका चिरान, स्ट्रिप, दाउरा तथा काठको भुस आवश्यकता परेमा सम्झनु ह...
21/09/2026

साल, सिसौ, अस्ना, कर्मा, जामुन लगायत विभिन्न प्रजातिका काठका चिरान, स्ट्रिप, दाउरा तथा काठको भुस आवश्यकता परेमा सम्झनु होला।
घरायसी, फर्निचर तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक काठजन्य सामग्रीको गुणस्तरीय तथा भरपर्दो सेवाका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

विश्वकर्मा पूजा विशेष 🙏श्रम, सीप, औजार तथा प्रविधिप्रति सम्मानको प्रतीक विश्वकर्मा पूजाको पावन अवसरमा बिन्दवासिनी काष्ठ ...
17/09/2026

विश्वकर्मा पूजा विशेष 🙏

श्रम, सीप, औजार तथा प्रविधिप्रति सम्मानको प्रतीक विश्वकर्मा पूजाको पावन अवसरमा बिन्दवासिनी काष्ठ उद्योगमा मेसिनरी, औजार तथा सवारी साधनहरूको विधिपूर्वक पूजा–आराधना गरियो।

उद्योगको सुरक्षा, समृद्धि, निरन्तर प्रगति तथा सफलताको कामनासहित सम्पन्न पूजाका केही झलकहरू।

-बिन्दवासिनी काष्ठ उद्योग परिवार

बाढीपीडित राहतका लागि रु. १६,११० सहयोगबाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपा...
01/09/2026

बाढीपीडित राहतका लागि रु. १६,११० सहयोग

बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका सामाजिक विकास संयोजक तथा विन्दवासिनी काष्ठ उद्योगका‌ प्रोप्राइटर , कपिलवस्तु बुद्धभूमि–१ का निवासी श्री पशुपति शर्माज्यूले व्यक्तिगत रूपमा रु. १०,५५५ नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ मार्फत।

त्यसैगरी, कपिलवस्तु वन पैदावार उद्योग व्यवसायी सङ्घमार्फत रु. ५,५५५ सहयोग प्रदान गर्नुभएको छ। यसरी कुल रु. १६,११० (अक्षरेपी सोह्र हजार एक सय दस रुपैयाँ मात्र) प्रधानमन्त्री राहत कोषमा बाढीपीडितहरूको राहतका लागि जम्मा गरिएको हो।

विपद्को यस कठिन घडीमा पीडितहरूको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुभएकोमा श्री पशुपति शर्माप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

मानवीय सेवाप्रतिको यस महत्वपूर्ण योगदानका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

29/08/2026

शुभ बिहानी🌄
सम्पूर्ण काठ सामग्रीहरू साथै चिरान, पट्रा, दाउरा, फर्निचर चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।
हाल तयारी मालहरू
१. निम र विजय सालको गिलासहरू
२. सालको चिरान र स्ट्रिप
३. असिनाको चिरन र स्ट्रिप
४. कु-काठका चिरान र स्ट्रिप
५. दाउरा र बुरादा (काठको भुस)
सुपत मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।
Pashupati Sharma - 9857023215
Abishek Sharma - 9857075669

26/08/2026
19/08/2026

हजुरको हामीप्रतिको विश्वास र प्रचारको लागि आभारी छौँ।
Gothalo Mart Khasyauli Bazar

विजय सालको गिलास सुपत मूल्यमा चाहिएमा सम्पर्क गर्नुहोला,साथै निम (Neem) बाट निर्मित गिलास चाहिएमा pre booking गर्न सक्नु...
26/07/2026

विजय सालको गिलास सुपत मूल्यमा चाहिएमा सम्पर्क गर्नुहोला,
साथै निम (Neem) बाट निर्मित गिलास चाहिएमा pre booking गर्न सक्नुहुनेछ।

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Bindhyabasini Kastha Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share