लक्ष्मी कंक्रीट उधोग

  • Home
  • Nepal
  • Dharan
  • लक्ष्मी कंक्रीट उधोग

लक्ष्मी कंक्रीट उधोग समृद्ध शहर निर्माणको लागी,मजबुत नगर निर्माणको लागी तपाई हाम्रै आफ्नै
📞 9827080455 / 9842061123
WhatsApp - 9842061123

बराहक्षेत्र नगरपालिका वडा नं. २ निवासी कशिश सुब्बाज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
01/08/2026

बराहक्षेत्र नगरपालिका वडा नं. २ निवासी कशिश सुब्बाज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

01/08/2026

Laxmi Concrete Udhyog 🏭
लक्ष्मी कंक्रिट उद्योग 🏭
Contact - 9827080455 / 9842061123 / 9804055726 / 9825302345

हाम्रो वारे बुझ्न अनि सामान वारे सम्पूर्ण जानकारी   www.lcu.com.np
25/07/2026

हाम्रो वारे बुझ्न अनि सामान वारे सम्पूर्ण जानकारी

www.lcu.com.np

📢 सार्वजनिक सूचनानयाँ लोगो तथा लेटरप्याड प्रयोग सम्बन्धी जानकारीआदरणीय ग्राहकवर्ग, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सम्प...
24/07/2026

📢 सार्वजनिक सूचना

नयाँ लोगो तथा लेटरप्याड प्रयोग सम्बन्धी जानकारी

आदरणीय ग्राहकवर्ग, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सम्पूर्ण सर्वसाधारणमा हार्दिक जानकारी गराइन्छ।

हाम्रो कम्पनी G. S. LAXMI Construction & Suppliers Pvt. Ltd. (In Association With Laxmi Concrete Udhyog) ले आफ्नो नयाँ आधिकारिक लोगो, लेटरप्याड तथा कम्पनीको ब्रान्डिङ डिजाइन सार्वजनिक गरेको छ।

अबदेखि कम्पनीका सम्पूर्ण आधिकारिक कागजात, पत्राचार, बिल, कोटेशन, भिजिटिङ कार्ड, वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य प्रचार–प्रसार सामग्रीमा यही नयाँ लोगो र लेटरप्याड प्रयोग गरिनेछ।

यसैले कम्पनीसँग सम्बन्धित कुनै पनि आधिकारिक सूचना, कागजात वा कारोबार गर्दा यही नयाँ लोगो तथा लेटरप्याड भएको सामग्रीलाई मात्र आधिकारिक मानिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

हामी गुणस्तरीय निर्माण सामग्री, विश्वसनीय सेवा र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

हाम्रा मुख्य उत्पादनहरू:
• Home Pipes (NP-2 / NP-3)
• HOPE Pipes
• Hollow Blocks
• Interlocking Pavers
• RCC Rings
• Concrete Flower Pots (Ghamla)
• Kerbstones
• Drain Covers
• Sand, Gravel & Aggregates
• Cement, Rod तथा अन्य निर्माण सामग्री

धन्यवाद।

G. S. LAXMI Construction & Suppliers Pvt. Ltd.
In Association With Laxmi Concrete Udhyog
Building Trust, Delivering Quality
📍 बराहक्षेत्र–५, कालाबन्जार, सुनसरी, नेपाल
🌐 www.lcu.com.np
📧 [email protected]
☎️ 9705061123 | 9827080455 | 9842316151
G.S. Laxmi construction & suppliers 984-2061123 बासमैत नयन ग्रुप Pradeep Basmait Suzan Dhamala Gopal Dhamala Suresh Tiruhitya

अत्यन्त जरुरी सूचनाहाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सरोकारवालाहरूमा हार्दिक जानकारी गराइन्छ कि www.lcu.com.np व...
21/07/2026

अत्यन्त जरुरी सूचना

हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सरोकारवालाहरूमा हार्दिक जानकारी गराइन्छ कि www.lcu.com.np वेबसाइट हाल प्राविधिक अद्यावधिक (Technical Update) कार्य भइरहेको कारण केही समयका लागि पूर्ण रूपमा सञ्चालनमा नरहेको छ।

यस अवधिमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं।

वेबसाइटको सम्पूर्ण अद्यावधिक कार्य सम्पन्न भएपछि २०८३ साल जेठ १ गतेदेखि हाम्रो वेबसाइटमार्फत सेवा, सूचना तथा अन्य आधिकारिक जानकारी नियमित रूपमा सार्वजनिक गरिनेछ।

तपाईंहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हार्दिक धन्यवाद।

प्रशासन
जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा. लि.
(लक्ष्मी कङ्क्रिट उद्योग)
बराहक्षेत्र नगरपालिका–५, कालाबन्जार, सुनसरी

🌐 www.lcu.com.np
📞 9705061123 / 9827080455

17/07/2026
२१३औँ भानु जयन्तीको पावन अवसरमा आयोजित खुला कविता प्रतियोगितामा हाम्रो उद्योगलाई विशेष आमन्त्रण प्रदान गर्नु भएकोमा आयोज...
12/07/2026

२१३औँ भानु जयन्तीको पावन अवसरमा आयोजित खुला कविता प्रतियोगितामा हाम्रो उद्योगलाई विशेष आमन्त्रण प्रदान गर्नु भएकोमा आयोजक तथा सह–आयोजक परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

कार्यक्रम केवल औपचारिकतामा सीमित नभई साहित्यिक स्रष्टाको सम्मान र सिर्जनाको प्रवर्द्धन गर्ने पवित्र थलो बनोस् भन्ने हाम्रो विश्वास छ। राजनीतिक प्रभावबाट मुक्त भई शुद्ध साहित्यिक भावनाका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

शुभेच्छुक
जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा. लि.
(लक्ष्मी कङ्क्रिट उद्योग)
बराहक्षेत्र नगरपालिका–३, लक्ष्मीपुर (भरौल), सुनसरी।

राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना! 🌾धान रोपाइँको यस पावन अवसरले किसानहरूको मेहनतको सम्मान गर्दै सबैको जीवनमा सुख, सम...
29/06/2026

राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना! 🌾

धान रोपाइँको यस पावन अवसरले किसानहरूको मेहनतको सम्मान गर्दै सबैको जीवनमा सुख, समृद्धि, हरियाली र अन्नपूर्णताको आशीर्वाद ल्याओस्। कृषिको विकास र आत्मनिर्भर नेपालको निर्माणमा यो दिवस प्रेरणादायी बनोस् भन्ने शुभकामनाव्यक्त गर्दछौं ।

– जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि.
(लक्ष्मी कङ्क्रिट उद्योग)
बराहक्षेत्र–३, सुनसरी 🌾🙏
#कृषि #शुभकामाना

Address

Dharan
56703

Alerts

Be the first to know and let us send you an email when लक्ष्मी कंक्रीट उधोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लक्ष्मी कंक्रीट उधोग:

Shortcuts

Share