Uma Infra Builders Pvt. Ltd. - UIBPL

Uma Infra Builders Pvt. Ltd. - UIBPL A-Class licensed construction company specializing in government infrastructure trusted for roads, buildings, water supply, and civil works.

Committed to quality, compliance, and national development.

08/09/2026

Another milestone delivered!

गौरा केवल पर्व होइन, हाम्रो इतिहास, संस्कार, सम्बन्ध र सुदूरपश्चिमको पहिचान हो।गौरा पर्वको पावन अवसरमा सुदूरपश्चिमेली तथ...
05/09/2026

गौरा केवल पर्व होइन, हाम्रो इतिहास, संस्कार, सम्बन्ध र सुदूरपश्चिमको पहिचान हो।गौरा पर्वको पावन अवसरमा सुदूरपश्चिमेली तथा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको हार्दिक मंगलमय शुभकामना जय गौरा माता! 🌺🙏

04/09/2026
27/08/2026

रसुवामा आएको प्राकृतिक विपत्तिले पुर्‍याएको जनधनको क्षतिले हामी सबैलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको छ। यस दुःखद घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र विपत्तिमा परेका सम्पूर्ण परिवारले यस कठिन परिस्थितिबाट सुरक्षित रूपमा पार पाउन सकून् भन्ने कामना गर्दछौँ।

यस संवेदनशील समयमा आत्तिनुभन्दा सचेत बनौँ, जोखिम नलिऔँ र एक–अर्काको सहारा बनौँ। उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

🕊️ दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारमा गहिरो समवेदना।

🙏 सचेत रहौँ, सुरक्षित रहौँ। विपत्तिमा एकजुट बनौँ। 🇳🇵

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏

🏥 १५ शैय्याको अस्पताल — व्याँस गाउँपालिका वडा नं. ६, हुती, दार्चुला 🇳🇵
11/08/2026

🏥 १५ शैय्याको अस्पताल — व्याँस गाउँपालिका वडा नं. ६, हुती, दार्चुला 🇳🇵

निर्माण व्यवसायी संघ कैलालीद्वारा हामीलाई "Best Rising Contractor Award" बाट सम्मानित गरिएको छ।हाम्रा प्रोप्राइटर श्री ख...
07/05/2026

निर्माण व्यवसायी संघ कैलालीद्वारा हामीलाई "Best Rising Contractor Award" बाट सम्मानित गरिएको छ।

हाम्रा प्रोप्राइटर श्री खगेन्द्र महता ज्यू र उमा इन्फ्रा बिल्डर्सको सम्पूर्ण टिमलाई धेरै धेरै बधाई! यो अवार्डले हामीलाई निर्माण क्षेत्रमा अझै गुणात्मक र इमान्दार काम गर्न हौसला दिएको छ।

साथ र सहयोगका लागि सबैलाई हृदयदेखि नै धन्यवाद। ❤️🇳🇵

Happy Labour Day
01/05/2026

Happy Labour Day

सरस्वती पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
23/01/2026

सरस्वती पूजाको पावन अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

Address

L. N. Chowk, Ward No 1
Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97791524587

Website

Alerts

Be the first to know and let us send you an email when Uma Infra Builders Pvt. Ltd. - UIBPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Uma Infra Builders Pvt. Ltd. - UIBPL:

Shortcuts

Share