बेताल कंकृट उधाेग

बेताल कंकृट उधाेग Interlocking Cement Bricks, Pavers, Tiles

07/04/2023

कर्मचारी आवश्यकता !! कर्मचारी आवश्यकता !:
यश बेताल कंक्रीट उधोगमा गमला बनाउनको लागि दुई जाना कर्मचारी तुरुन्त आवश्यकता भएकाले काम गर्न इच्छुक बेक्तिहरुले तुरुन्त सम्पर्क गर्नु होला ।
९८४८७२६१७१
नोट :
१: तलब उत्पादनका आधारमा दिइनेछ ।
२: दुई दिन को उत्पादन तालिम लिएपछि मात्र उत्पादन गणना गरिनेछ ।

बुकिङ खुल्ला !!  बुकिङ खुल्ला !!  बुकिङ खुल्ला !!सिमित संख्यामा रहेका नयां लटका  CSEB इट्टा, आगनमा लगाउने पेभर तथा सिमेन...
03/02/2023

बुकिङ खुल्ला !! बुकिङ खुल्ला !! बुकिङ खुल्ला !!

सिमित संख्यामा रहेका नयां लटका CSEB इट्टा, आगनमा लगाउने पेभर तथा सिमेन्ट गमला हरूकाे फाल्गुन महिनाकाे लागि अग्रिम बुकिङ सुरू भएकाले इच्छुक गा्हाक महानुभावहरूले समयमै सम्पर्क गरि फाइदा लिनुहुन सादर अनुराेध गरिन्छ।

वेताल कंकृट उधाेग
डडेल्धुरा
९८४८७२६१७१

!!!!! सम्पर्क कार्यालय खुलेको जानकारी !!!!!!!गा्हाक बर्ग को असुबिधालाई मध्यनजर गर्दै BETAL CONCRETE UDHYOG बेताल कंकृट उ...
19/06/2022

!!!!! सम्पर्क कार्यालय खुलेको जानकारी !!!!!!!
गा्हाक बर्ग को असुबिधालाई मध्यनजर गर्दै BETAL CONCRETE UDHYOG बेताल कंकृट उद्योग - तल्लो खलंगा, डडेलधुरा को सम्पर्क कार्यालय तुफानडाँडा डडेल्धुरामा खुलेकाे जानकारी गराउदछाैं ।
सम्पर्क नम्बर : 9848726171

13/06/2022
👉सुन्दर, आकर्षक र कम लागतमा  इन्टरलक इट्टा वाट बनेका बाउन्ड्री वाल  हरू👈 Betal Concrete Udhyog Dadeldhura9848726171
05/06/2022

👉सुन्दर, आकर्षक र कम लागतमा इन्टरलक इट्टा वाट बनेका बाउन्ड्री वाल हरू👈

Betal Concrete Udhyog Dadeldhura
9848726171

घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने CSEB Interlocking Brick नै प्रयोग गर्नुहोस किनकि....🧱 साधारण ईट्टा भन्दा  बालियो🗳...
20/05/2022

घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने
CSEB Interlocking Brick नै प्रयोग गर्नुहोस किनकि....
🧱 साधारण ईट्टा भन्दा बालियो
🗳 घरको वाल लगाउदा ४० % सस्तो
🏠 कोठाको साइजमा एकरुपता
🤞पिल्लर र वालसँग इंटरलकिंग हुने एक मात्र ईट्टा
🏫 वालमा प्लास्टर गर्नु नपर्ने सिधै पुटिंग गर्न मिल्ने
🇳🇵 नेपाल सरकारबाट स्वीकृत प्राप्त र भूकम्प प्रतिरोधी
📥रातो ईट्टाको तुलनामा २५ % तौल कम र ४ रातो बराबर साईजकाे हुने
BETAL CONCRETE UDHYOG
TALLO KHALANGA DADELDHURA
+977 984-8726171

9848726171BETAL CONCRETE UDHYOG ,DADELDHURAतपाई आफ्नो घर आँगन, स्कुल, पार्टी प्यालेस र बाटो कसरी आकर्षक, राम्रो र बलियो ...
03/05/2022

9848726171
BETAL CONCRETE UDHYOG ,DADELDHURA
तपाई आफ्नो घर आँगन, स्कुल, पार्टी प्यालेस र बाटो कसरी आकर्षक, राम्रो र बलियो बनाउने भनेर चिन्तित हुनुहुन्छ ?
अब चिन्ता नलिनुहोस् हामी गर्दिछौ हजुरको समस्याको समाधान l बिगत २ वर्ष देखि विभिन्न किसिमका इन्टरलकिंग र ब्लकहरु हामीले उद्पादन गर्दै आईरहेका छौ l हाम्रो कम्पनीका अनुभवी कामदार द्वारा हजुरको घर आँगन आकर्षक, राम्रो र बलियो बनाईदिने छौ।

BETAL CONCRETE UDHYOGTALLO KHALANGA DADELDHURA9848726171घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने CSEB Interlocking Brick न...
20/04/2022

BETAL CONCRETE UDHYOG
TALLO KHALANGA DADELDHURA
9848726171
घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने
CSEB Interlocking Brick नै प्रयोग गर्नुहोस किनकि....
🧱 साधारण ईट्टा भन्दा २ गुणा बालियो
🗳 घरको वाल लगाउदा ४० % सस्तो
🏠 कोठाको साइजमा एकरुपता
🤞पिल्लर र वालसँग इंटरलकिंग हुने एक मात्र ईट्टा
🏫 वालमा प्लास्टर गर्नु नपर्ने सिधै पुटिंग गर्न मिल्ने
🇳🇵 नेपाल सरकारबाट स्वीकृत प्राप्त र भूकम्प प्रतिरोधी
📥रातो ईट्टाको तुलनामा २५ % तौल कम र ४ रातो ईट्टा बराबर साईज हुने

इन्टरलक इट्टा: कम मूल्यमा आकर्षक, भूकम्प प्रतिरोधी घरइन्टरल्किङ्ग इट्टा किन्नको लागि हामीलाई सम्पर्क गर्नुस। BETAL CONCR...
23/02/2022

इन्टरलक इट्टा: कम मूल्यमा आकर्षक, भूकम्प प्रतिरोधी घर
इन्टरल्किङ्ग इट्टा किन्नको लागि हामीलाई सम्पर्क गर्नुस।
BETAL CONCRETE UDHYOG
AMARGADHI 04, TALLO KHALANGA ,DADELDHURA
9848726171

Address

Amargadhi/4 Tallo Khalanga Dadeldhura (Tudikhel/Chamada Road)
Dadeldhura

Telephone

+9779848726171

Website

Alerts

Be the first to know and let us send you an email when बेताल कंकृट उधाेग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बेताल कंकृट उधाेग:

Share