Ujjal khadka

Call Directions Contact the business

Ujjal khadka हार र जित दुवै सिकाइका लागि रुपान्तरण हो ।

बडा दशै २०८३ विशेष 🤗
22/10/2026

बडा दशै २०८३ विशेष 🤗



21/10/2026

❤️🤗

11/10/2026

यसरी joining गरिदै छ Footover Bridge को Beam !!....

11/10/2026

. सचेत रहन आग्रह
आधिकारिक सूचना अनुसार बुढीगण्डकि नदिमा ठूलो बाढी आएको हुनाले त्रिशुली नदि तटीय क्षेत्रमा रहनुहुने सम्पुर्ण बासिन्दालाई सचेत र सुरक्षित रहन अनुरोध छ 🙏

10/10/2026

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गलौदिमा हिजो भासिएको सडक को वैकल्पिक मार्ग (ट्र्याक) खोल्ने क्रममा सुख्खा पहिरो झर्दा मेसिनमा क्षती पुगेको छ!!

10/10/2026

रातिको समयमा पनि गलौदीमा सडक खुलाउनको लागि काम भइरहेको छ!!

गगन थापा नेपाली काङ्ग्रेसको सभापति पदमा निर्वाचित भएका छन् । 🌳
10/10/2026

गगन थापा नेपाली काङ्ग्रेसको सभापति पदमा निर्वाचित भएका छन् । 🌳

08/10/2026

बेनिघार रोराङ गापा वडा न ९ स्थित मझिमटार मा बन्दै गरेको आकाशे पुल !!


विद्या भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको सपथ लिएकी छिन् । 😮
08/10/2026

विद्या भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको सपथ लिएकी छिन् । 😮

08/10/2026

कामलाइ पनि तिव्रता🤗

Address

Dolakha
Kathmandu
45500

Telephone

+9779844303812

Website

Alerts

Be the first to know and let us send you an email when Ujjal khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujjal khadka:

Shortcuts

Share