24/02/2026
Lotus Solar को सफल यात्रापछि, अब हामी लिएर आएका छौं उत्कृष्ट गुणस्तरको नयाँ AC!
तपाईंको घर, अफिस वा व्यवसायका लागि शक्तिशाली Cooling र Heating प्रणाली, ऊर्जा बचत प्रविधि र आधुनिक डिजाइनसहितको भरपर्दो एयर कन्डिसनर।
अब गर्मीलाई बिदा गरौं र आनन्द लिऔं शीतल, सुरक्षित र आरामदायी वातावरणको।
AC मात्र होइन — हामीसँग उपलब्ध छन् उत्कृष्ट गुणस्तरका Fridge, Chimney, Water Purifier र Washing Machine , TV, पनि
उच्च कार्यक्षमता, कम बिजुली खपत र दीर्घकालीन टिकाउपन — यही हो हाम्रो प्रतिबद्धता।
अधिक जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् 📞 +977 1-4378408 / 986-5478383
हामी काठमाडौंमा अवस्थित छौं।
वा हाम्रो वेबसाइट lotusenergyproject.com.np मा भ्रमण गर्नुहोस्।
Lotus Energy Project — विश्वास, गुणस्तर र सन्तुष्टिको अर्को नाम।
Lotus Energy ProjectIndian Lotus Solar