Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR)

Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR) L.P.Gas bottling Plant

06/08/2026

हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीमा मात्र विश्वास गरौँ! 📢

सामाजिक सञ्जालमा ग्याँसको अभाव हुँदैछ भनी फैलाइएका समाचारहरू पूर्णतः असत्य, भ्रामक र निराधार हुन्।

बजारमा ग्याँसको आपूर्ति साबिक बमोजिम नै नियमित भइरहेको छ। केही ठाउँहरूमा ढुवानीमा परेको प्राविधिक ढिलाइ र असत्य अफवाहका कारण मानिसहरूले धेरै सिलिन्डर जम्मा गर्दा डिपोहरूमा क्षणिक चाप मात्र देखिएको हो।

👉 हाम्रो विनम्र अनुरोध:

आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरेर घरमा नराखौँ।

घरमा अनावश्यक रूपमा सिलिन्डर भण्डारण गर्नु सुरक्षाका दृष्टिकोणले पनि जोखिमपूर्ण हुन्छ।

'१ परिवार १ सिलिन्डर' अभियानलाई सफल पारौँ र आपूर्तिको सहज वातावरण बनाउन सहयोग गरौँ।

भिडियो हेरेर सही सन्देश सबैसमक्ष पुर्‍याउन Share गरिदिनुहोला! 🙏
थप जानकारी को लागी उद्योगमा सम्पर्क गर्नुहोस् ।
phone 021-418069 / 418245

#जनहितमाजारी

05/08/2026

Dealer all
ग्यास बढी दाम मा बिक्री भई रहेको जनगुनासो ब्यापक रूप ले आई रहेको हुना ले , सबै लाई निर्देशन दिईन्छ कि सरकार ले तोकेको भन्दा बढी मुल्य मा ग्यास बिक्री वितरण न गर्नु न गराउनु होला अन्यथा सरकार को कानुन बमोजीम कारवाही हुने छ र उद्योग को नियम अनुसार तत्काल ग्यास दिन बंद गरिने छ ।
धन्यवाद ॥

Dear all NOC को मिति २०८३/०४/१२ को पत्र सं. २१० अनुसार सबै डिलर ले घराईसी प्रयोजन का लागी प्रयोग गर्ने  उपभोक्ता लाई प्र...
03/08/2026

Dear all
NOC को मिति २०८३/०४/१२ को पत्र सं. २१० अनुसार सबै डिलर ले घराईसी प्रयोजन का लागी प्रयोग गर्ने उपभोक्ता लाई प्राथमिकता मा राखी ग्यास बिक्री बितरण गर्ने साथै उपभोक्ता को नाम, ठेगाना तथा सम्पर्क नं. सहीत को रेकॉड राखी उद्योग वा संबंधीत निकाय ले मॉगेका वखत उपलब्ध गराउन निर्देशन दिईन्छ ।
यसो न गरे संबंधित निकाय ले कारवाही गरे स्वंम आफै जिम्मेवार हुने समेत जानकारी गराईन्छ ।
धन्यवाद ॥॥॥

02/08/2026

Dear all
NOC मा डिलर हरूले बढी मुल्य लिएर ग्यास बिक्री बितरण गरेको गुनासो आएको ले सबै लाई सरकारले तोकेको भन्द बढी मुल्यमा ग्यास बिक्री बितरण न गर्नु , गराउनु हुन निर्देशन दिईन्छ , अन्यथा सरकार को कानुन बमोजीम र उद्योग को नियमानुसार कारवाही भई जाने जानकारी गराईन्छ
धन्यवाद ॥

14/04/2026
14/04/2026

आगामी वर्ष २०८३ ले तपाईंको व्यापार, परिवार र व्यक्तिगत जीवनमा थप उचाइ र सफलता ल्याओस्। तपाईंको अटुट विश्वास नै हाम्रो प्रेरणाको स्रोत हो। नयाँ वर्ष २०८३ ले हामी सबैमा नयाँ ऊर्जा र सकारात्मकता भर्न सकोस्।

Dear all ग्यास लगायत सबै पेट्रोलीयम पदार्थमा मुल्य बृद्धि भएको जानकरी अनुरोध छ । १४.२ केजी ग्यास को ग्राहाक मुल्य रू २०१...
10/04/2026

Dear all
ग्यास लगायत सबै पेट्रोलीयम पदार्थमा मुल्य बृद्धि भएको जानकरी अनुरोध छ ।
१४.२ केजी ग्यास को ग्राहाक मुल्य रू २०१०.०० मात्र र ७.१ केजी ग्यास को रू १००५ .०० मात्र भएको जानकारी गराईन्छ ।
समस्त डिलर माहानुभाव लाई उक्त वृद्धि भएको मुल्य मा , न बढाई ग्यास बिक्री बितरण गर्न समेत निर्देशन दिईन्छ ।
धन्यवाद ॥

सम्पूर्ण डिलरहरुलाई नेपाल सरकारले तोकेको रकम, तथा नियमित आवश्यकता अनुसार मात्र ग्यास खरिद गरी बजारको स्थिरता कायम राख्न ...
16/03/2026

सम्पूर्ण डिलरहरुलाई नेपाल सरकारले तोकेको रकम, तथा नियमित आवश्यकता अनुसार मात्र ग्यास खरिद गरी बजारको स्थिरता कायम राख्न अनुरोध गर्दछौँ।

रङहरूको महान पर्व होलीको हार्दिक शुभकामना! यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको रंगहरू भर्दै जाओ...
02/03/2026

रङहरूको महान पर्व होलीको हार्दिक शुभकामना!
यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको रंगहरू भर्दै जाओस्। हाम्रो यात्राको महत्वपूर्ण हिस्सा बन्नुभएकोमा धन्यवाद। तपाईं र तपाईंको परिवारलाई उज्ज्वल र हर्षोल्लासपूर्ण होलीको शुभकामना!

31/12/2025

Happy New Year 2026! 🎉
Thank you to our valued customers, trusted partners, and everyone who supports us. We’re grateful to work with you and look forward to achieving even more together in the year ahead. Wishing you health, happiness, and success!

Address

Budhiganga-4, Morang
Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR):

Shortcuts

Share