04/09/2026
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏🦚
भगवान श्रीकृष्णको आशीर्वादले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि र सकारात्मकता भरियोस्।
विगत 31 वर्षदेखि विश्वास र मजबुतीको आधार बन्दै आएको प्रणाम इँटा उद्योगको तर्फबाट शुभ जन्माष्टमी। ❤️
प्रणाम इँटा उद्योग
समृद्ध समाजको बलियो आधार 🧱
#31 YearsOfExcellence #समृद्धसमाजकोबलियोआधार