American Paints

Call Directions Website Contact the business

American Paints American Paints Pvt. Ltd. is a leading paint manufacturer in Nepal, dedicated to producing diverse and high-quality paint solutions for various applications.

विजयादशमीको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना! 🌾🔴✨
21/10/2026

विजयादशमीको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना! 🌾🔴✨

माता सिद्धिदात्रीको आशीर्वादले सबैको जीवनमा सफलता र समृद्धिको उज्यालो छाओस्। महानवमीको हार्दिक शुभकामना! 🌸🙏✨
20/10/2026

माता सिद्धिदात्रीको आशीर्वादले सबैको जीवनमा सफलता र समृद्धिको उज्यालो छाओस्। महानवमीको हार्दिक शुभकामना! 🌸🙏✨

माता दुर्गाको कृपाले यहाँको जीवनमा शक्ति, साहस र सुख-शान्ति छाओस्। महाअष्टमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏✨
19/10/2026

माता दुर्गाको कृपाले यहाँको जीवनमा शक्ति, साहस र सुख-शान्ति छाओस्। महाअष्टमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏✨

17/10/2026

दसैँ आउन लागिसक्यो, घरमा पेन्टको काम बाँकी नै छ? यो दसैँमा American Paints को Nepiglow सँग आफ्नो घरलाई दिनुहोस् नयाँ र प्रिमियम लुक! 🏡✨

परम्पराको सुगन्ध, उत्सवको रौनक! 🌺🎉 फूलपातीको यस पावन अवसरमा American Paints को तर्फबाट हार्दिक शुभकामना। 🙏✨
17/10/2026

परम्पराको सुगन्ध, उत्सवको रौनक! 🌺🎉
फूलपातीको यस पावन अवसरमा American Paints को तर्फबाट हार्दिक शुभकामना। 🙏✨

मौसम बदलियोस् बारम्बार, Galaxon को Protection सदाबहार! ☀️🌧️ ८ वर्षको ग्यारेन्टीका साथ आफ्नो घरलाई मौसमको प्रभावबाट सुरक्...
14/10/2026

मौसम बदलियोस् बारम्बार, Galaxon को Protection सदाबहार! ☀️🌧️
८ वर्षको ग्यारेन्टीका साथ आफ्नो घरलाई मौसमको प्रभावबाट सुरक्षित राख्नुहोस्। 🛡️🏡

बडादशैँको शुभ आरम्भ! घटस्थापनाको यस पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏🎉 यस चाडपर्वमा American Paints सँगै आफ्नो ...
11/10/2026

बडादशैँको शुभ आरम्भ! घटस्थापनाको यस पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏🎉
यस चाडपर्वमा American Paints सँगै आफ्नो घरलाई नयाँ रङ्गीन रूप दिनुहोस्। 🪔✨

10/10/2026

दशैंमा नयाँ लुगा र खुसी त छँदैछ, तर के तपाईंको परिवारको तस्बिर पछाडिको पर्खाल पनि उत्तिकै नयाँ र टचक्क छ? 📸✨ American Paints को Everlyn Luxury Emulsion सँग यो दशैं घरको भित्ताहरूलाई पनि बनाउनुहोस् नयाँ र चम्किलो। अब घर पनि तैयार दशैंको लागि! 🌸🏠

सुन्दर इन्टेरियरको लागि उत्कृष्ट रोजाइ! 🏠💖 Everlyn Interior Emulsion सँग आफ्नो घरभित्र ल्याउनुहोस् आकर्षक र लक्जरी लुक। ...
07/10/2026

सुन्दर इन्टेरियरको लागि उत्कृष्ट रोजाइ! 🏠💖
Everlyn Interior Emulsion सँग आफ्नो घरभित्र ल्याउनुहोस् आकर्षक र लक्जरी लुक। 🎨✨

04/10/2026

दशैंमा घरमा पाहुनाहरूको लामो सूची छ तर घरको तयारी चाहिँ कस्तो छ? 🎨✨
यो दशैं, American Paints को Glossiq सँग आफ्नो घरलाई दिनुहोस् एउटा नयाँ र आकर्षक 'Complete Makeover'। सबैलाई स्वागत गरौँ नयाँ र सुन्दर घरमा! 🏡🎆

Address

Dharmachowk, Lanku
Bharatpur
44207

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+97756526624

Alerts

Be the first to know and let us send you an email when American Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to American Paints:

Shortcuts

Share

Category