03/04/2026
यस हाडेवेयर्सलाई एक जना पावर ट्रेलर ड्राइभर आवश्यक परेको हुँदा इच्छुक ड्राइभरहरुलाई निम्न नम्वरमा सम्पर्क गर्न यो सुचना जारी गरिएको छ । तलव आपसी समझदारी अनुसार तय गरिने छ ।
सम्पर्क नम्बर ९८४८०२९५४३
०८३-५९००८८
प्रोपराइटर
ॐ नम शिवाय हार्डवेयर
विरेन्द्रनगर ९ सुर्खेत