Yeti Builders Pvt.ltd.

  • Home
  • Yeti Builders Pvt.ltd.

Yeti Builders Pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yeti Builders Pvt.ltd., Construction Company, Satdobato, .

22/12/2024

पितिबाड.खोलाको दॅाया पिलरको प्रगति..। २०८१/०९/५

नेकपा माओवादी केन्द्र सम्बद्ध रूकुम पश्चिम काठमाडौं सम्पर्क समन्वय समिति को दोश्रो सम्मेलन मार्फत सर्वसम्बत रुपमा अध्यक्...
18/08/2024

नेकपा माओवादी केन्द्र सम्बद्ध रूकुम पश्चिम काठमाडौं सम्पर्क समन्वय समिति को दोश्रो सम्मेलन मार्फत सर्वसम्बत रुपमा अध्यक्ष भएकोमा प्रिय भाइ Yakraj Kc लगाएत सम्पुर्ण निर्वाचित कमरेडहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।

नेकपा माओबादी केन्द्र आठबिसकोट नगर कमिटी सचीव Maniraj Batala कि ममतामयी आमाको दु:खद  निधनको खबरले स्तब्ध बनाएको छ । परिव...
28/03/2024

नेकपा माओबादी केन्द्र आठबिसकोट नगर कमिटी सचीव Maniraj Batala कि ममतामयी आमाको दु:खद निधनको खबरले स्तब्ध बनाएको छ । परिवारजनमा गहिरो समवेदना छ l

11/03/2024

रिम्ना देखि माथि सानी भेरी र ठूली भेरीमाको जलाधार क्षेत्र समेटेर २७ वटा विधुत उत्पादन आयोजनाहरु ( करिव ३००० मेघावाट) आयोजना बिकास प्रक्रियाको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरु यहि नब्बेको दशकमा निर्माण गरि सक्न राज्य र स्थानियहरु सक्रिय हुन जरुरी छ । यी सबै आयोजना निर्माणमा करिव ६ खरब लगानी हुने छ र वार्षिक करिव १ खरबको उर्जा ऊत्पादन हुनेछ । यस्ले भेरि करिढोरमा आर्थिक क्रान्ति नै ल्याऊने छ ।

यी आयोजना निर्माणको लागि सडक संजाल करिव बनेको अवस्था छ । ट्रान्समिसन ( विधुत प्रशारण लाईन) बन्ने प्रक्रियामा छ । बिधुत बिक्रिको लागि अन्तर्राष्ट्रिय बजार (भारत संग १० हजार मेघावाटको संझौता लगाएत..) सुनिश्चित हुदै गएको छ र आन्तरिक माग बड्दो क्रममा छ । बैकमा लगानी योग्य खरबौ पैशा थुप्रिएको छ । सरकारले बिधुत ऊत्पादनलाई पहिलो प्राथमिकतामा राखेको छ । अब यी आयोजना नबन्ने कुनै कारण बॅाकि रहेनन् । अब बन्ने पालो कर्णालीको ।

यस पटक बिधुत ऊत्पादन बिज्ञहरु संगको भेरि करिडोर यात्राले संमृद्द कर्णालीको भावी मार्ग चित्रको दृश्य अनुभूत गराएको छ र एक प्रकारको ऊर्जा र ऊत्साहको महशुस गरेको छु । ऊर्जा र पर्यटन नै कर्णाली संमृद्दिका मुख्य २ पिलर हुनेमा दुबिधा छैन् ।
हामी त्यो भाग्यमानी पुस्ता हुनेछौ जस्ले बि.स. २१०० सम्म संमृद्द नेपाल निर्माण भै रहेको हेर्ने छौ । संमृद्द नेपाल बनाऊने छौ । साथै हामी त्यस्ता अभागी र दुखारी पुस्ता पनि हौ जो संग देश संमृद्द हुदै गर्दा वा भै सक्दा बॅाच्नको लागि थोरै समय मात्र बॅाकि रहने छ । जे होस गर्व गरौ हाम्रो पुस्ताले नै तरक्की गर्ने छ र यो पुस्ता देशको अनुहार बदल्ले पुस्ता सावित हुने छ ।

# #शुभविहानी # # #

गत वर्ष बन्ने क्रममै भॅाचिएर अलपत्र परेको भेरि करिडोर अन्तर्गत तल्लुबगरको बेलि बृज यति विल्डर्सको सक्रिय पहलकदमी र सहयोग...
14/02/2024

गत वर्ष बन्ने क्रममै भॅाचिएर अलपत्र परेको भेरि करिडोर अन्तर्गत तल्लुबगरको बेलि बृज यति विल्डर्सको सक्रिय पहलकदमी र सहयोगमा निर्माण सम्पन्न हुदै छ । अब हिऊदका दिनमा नेपालगंन्जबाट डोल्पा सरर जान सकिन्छ ।

छिनखेत नदुवाको बाटो चैत्र वैषाख सम्म पिच भै सक्ने ।
09/02/2024

छिनखेत नदुवाको बाटो चैत्र वैषाख सम्म पिच भै सक्ने ।

29/01/2024

सिजनल चिसोले समाऊदा बेड रेष्टमा पुगियो । २/३ दिन फोन तथा अन्य सम्पर्कमा रहन नसकिने अवस्था आयो त ।

चीन बाट प्राप्त राहात सामाग्रीको आपूर्ति शुरु भएको छ । आज आटबिसकोटमा ३९ थान टेन्ट र ९० कार्टून कम्बल पुग्ने छ र यो अति प...
10/11/2023

चीन बाट प्राप्त राहात सामाग्रीको आपूर्ति शुरु भएको छ । आज आटबिसकोटमा ३९ थान टेन्ट र ९० कार्टून कम्बल पुग्ने छ र यो अति प्रबावित वार्ड नं. ११,१२,१३ र १४ मा बितरण हुने छ ।पोखराबाट अरु सामाग्री पनि पुग्दै छ ।

१७ गतेको राति ११.५० पछि यो प्रकोपले सृजना गरेको दु:खको सामना गर्न निरन्तर प्रभावित क्षेत्रमा छौं । एउटा पुस्ताले बनाएको ...
08/11/2023

१७ गतेको राति ११.५० पछि यो प्रकोपले सृजना गरेको दु:खको सामना गर्न निरन्तर प्रभावित क्षेत्रमा छौं ।
एउटा पुस्ताले बनाएको सम्पूर्ण बसोबासको प्रबन्ध नष्ट भेएको छ ।
मृतकका आपन्तहरुको अवस्ता निकै हरदया बिदारक छ ।
आम मानिसहरुको बसाई पालमा छ । एक परिवारलाी एक पाल दिदा परिवारका सुत्केरी, बुढाबुडि, जेटिबुहारी आदि सबैलाी धान्न सकेको चैन् ।
चिसोले टाऊको दु:ख्ने, ज्वरो आउने जस्ता लक्षाण देकिन तालेका छन् ।
अब पालबाट जतिसक्यो छिटो टिनका टहरा/छाप्रामा सार्ने प्रबन्ध गर्नु पर्ने छ र त्यस्ता छाप्रामा एक हिऊद र एक बर्खा बिताउनु पर्ने छ ।
पुण:निर्मानको प्रक्रिया जतिसक्यो छिटो थालेर एक डेड वर्षमा जनतालाई पुन:निर्मित भुकम्प प्रतिरोधी घरमा सार्न सरकारले तत्काल प्रक्रिया थाल्नु पर्छ ।

13/08/2023

आज मौसम निकै खराब रहेकोले सतर्कता पूर्वक घरमै बसौं । जरुरी नपरी यात्राको योजना नबनाऊ । शुभदिन !!

नयॅा भॅानुमालाको (सुनमाला) रचना भैगएछ … ।
28/07/2023

नयॅा भॅानुमालाको (सुनमाला) रचना भैगएछ … ।

Address

Satdobato

Telephone

+9779857821505

Website

Alerts

Be the first to know and let us send you an email when Yeti Builders Pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yeti Builders Pvt.ltd.:

  • Want your business to be the top-listed Contractor?

Share