Pokhara Epoxy Flooring Paint Services

Pokhara Epoxy Flooring Paint Services We provide high-quality Epoxy Flooring & Paint Services in Pokhara.

Durable, modern, and long-lasting flooring solutions for homes, offices, shops, and industrial spaces.

18/06/2026

स्टप स्क्रोलिङ! के तपाईंको घर पसल वा शोरुमको भुइँ चर्किएर, दाग लागेर कुरुप देखिएको छ? पुराना टायल र मार्बल उखेल्ने झन्झट र extra cost बिना नै अब पाउनुहोस् सिसाजस्तै टल्किने high-gloss मार्बल इफेक्ट र कलर्ड स्याण्ड फ्लोरिंङ्ग। पोखरामा पहिलो पटक, पोखरा इपोक्सी फ्लोरिङले लिएर आएको छ विश्वस्तरीय मार्बल इफेक्ट र कलर्ड स्यान्ड फ्लोरिङ सेवा।
घरका कोठाहरू र कौसी वा छतदेखि लिएर सिँढी, आँगन, अफिस, शोरुम, र पसल जस्ता इनडोर र आउटडोरका सबै भुइँहरूलाई हामी आकर्षक र आधुनिक Premium look मा बदल्छौँ।
यो प्रविधि १००% Waterproof र Moisture-resistant मात्र होइन, strong composition को कारणले scratch र दाग लाग्दैन।
कुनै नराम्रो गन्ध नआउने र केमिकलको डर नहुने यो प्रविधि यसको Fast-drying विशेषताले गर्दा काम सकेको मात्र २ घण्टामै हिँड्न मिल्छ।
आजै आफ्नो स्पेसलाई आधुनिक, बलियो र सुरक्षित बनाउनुहोस्। निःशुल्क परामर्शका लागि पोखरा इपोक्सी फ्लोरिङलाई अहिलै सम्पर्क गर्नुहोस्!9824143862

15/06/2026

अब पोखरामै पहिलो पटक- Premium Epoxy Flooring System!
के तपाईं पनि आफ्नो घर, पसल वा कार्यालयको पुरानो फ्लोरलाई नयाँ र premium look दिन चाहनुहुन्छ? वा नयाँ घारमा आकर्षक epoxy flooring गर्न चाहानुहुन्छ?
Pokhara Epoxy Flooring ले पोखरामै पहिलो पटक ल्याएको छ- आकर्षक epoxy flooring instalment technology!

साधारण टायल्स वा मार्बलको तुलनामा बढी चम्किलो र आधुनिक look, दाग तथा Chemical Resistant, Joint नदेखिने seamless finish र सफा गर्न एकदमै सजिलो!

आकर्षक look मात्र होइन,वर्षौं सम्म टिक्ने आधुनिक epxory flooring को लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्!
Pokhara Epoxy Flooring- make your floor shine!9824143862

08/06/2026

अब पोखरामै पहिलो पटक- Premium Epoxy Flooring System!
के तपाईं पनि आफ्नो घर, पसल वा कार्यालयको पुरानो फ्लोरलाई नयाँ र premium look दिन चाहनुहुन्छ? वा नयाँ घारमा आकर्षक epoxy flooring गर्न चाहानुहुन्छ?
Pokhara Epoxy Flooring ले पोखरामै पहिलो पटक ल्याएको छ- आकर्षक epoxy flooring instalment technology!

साधारण टायल्स वा मार्बलको तुलनामा बढी चम्किलो र आधुनिक look, दाग तथा Chemical Resistant, Joint नदेखिने seamless finish र सफा गर्न एकदमै सजिलो!

आकर्षक look मात्र होइन,वर्षौं सम्म टिक्ने आधुनिक epxory flooring को लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्!
Pokhara Epoxy Flooring- make your floor shine!

06/06/2026

🙏 धन्यवाद तपाईंको प्रश्नका लागि!
धेरैजसो मानिसहरू सोध्नुहुन्छ —
“Tiles वा marble सस्तो हुन्छ भने किन epoxy रोज्ने?”
हामी यो कुरालाई सरल रूपमा प्रस्ट पार्न चाहन्छौँ।
सबैभन्दा पहिले, epoxy र tiles/marble एउटै प्रकारको product होइनन्।
👉 Tiles वा marble केवल surface material हो,
👉 तर epoxy भनेको complete flooring system हो, जुन chemical reaction बाट बनेको एकदम strong र durable layer हो।
किन epoxy राम्रो?
✔️Chemical resistance – acid, oil, chemical हरुले असर गर्दैन
✔️Easy to clean – smooth र joint-less (shimless) surface भएकाले धुलो र dirt जम्मा हुँदैन
✔️High strength – industrial-grade epoxy मा तपाईं heavy machinery समेत चलाउन सक्नुहुन्छ
✔️Waterproof – पानी seep हुँदैन
✔️UV resistant (Polyaspartic मा) – घामले color change गर्दैन
✔️Crack resistance – cement floor मा crack आयो भने पनि epoxy ले त्यसलाई hold गर्छ
👉 Tiles मा के हुन्छ?
• joints हुन्छ → dirt जम्छ
• water seep हुन सक्छ
• फुट्ने/चिप्लिने सम्भावना हुन्छ
• heavy load मा damage हुन सक्छ
अर्को important कुरा —
👉 Tiles लगाउँदा तपाईंलाई अलग-अलग cost लाग्छ:
• tiles cost
• labour cost
• cement, sand
• adhesive, grout
• waste (फुट्ने tiles)
तर हाम्रो epoxy system मा:
👉 Installation सहित ready-to-use package हुन्छ
👉 कुनै hidden cost हुँदैन
हामीसँग NPR 300 per sq ft बाट सुरु हुने system पनि उपलब्ध छ,
जुन tiles जत्तिकै affordable बनाउने प्रयास गरेका छौँ।
अझ interesting कुरा के छ भने —
👉 Tiles मा प्रयोग हुने waterproofing र strong bonding का लागि
epoxy grout नै प्रयोग हुन्छ,
जुन हाम्रो epoxy flooring भन्दा पनि कम स्तरको हुन्छ।
👉 त्यसैले, जुन material tiles लाई strong बनाउन प्रयोग हुन्छ,
त्यसैको advanced form हामी direct flooring मा प्रयोग गरिरहेका छौँ।
📌 हाम्रो सुझाव:
✔️ठूला industrial area, garage, warehouse, showroom का लागि epoxy सबैभन्दा best हो
✔️सानो space मा अलि महँगो लाग्न सक्छ, तर एकपटक भित्रिस्तर, International Market बुझ्नुभयो भने value आफैं थाहा हुन्छ l
👉 हामीले industrial-grade epoxy system नेपालमा ल्याएका छौँ with long-term durability, strength र premium finish.
यदि तपाईं quality, long-term performance र professional finish खोज्दै हुनुहुन्छ भने,
👉 Expert Epoxy & Rihno Polyaspartic नै सही choice हो।9824143862

05/06/2026

अब पोखरामै पहिलो पटक- Premium Epoxy Flooring System!
के तपाईं पनि आफ्नो घर, पसल वा कार्यालयको पुरानो फ्लोरलाई नयाँ र premium look दिन चाहनुहुन्छ? वा नयाँ घारमा आकर्षक epoxy flooring गर्न चाहानुहुन्छ?
Pokhara Epoxy Flooring ले पोखरामै पहिलो पटक ल्याएको छ- आकर्षक epoxy flooring instalment technology!

साधारण टायल्स वा मार्बलको तुलनामा बढी चम्किलो र आधुनिक look, दाग तथा Chemical Resistant, Joint नदेखिने seamless finish र सफा गर्न एकदमै सजिलो!

आकर्षक look मात्र होइन,वर्षौं सम्म टिक्ने आधुनिक epxory flooring को लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्!
Pokhara Epoxy Flooring- make your floor shine!
Contact 9824143862

02/06/2026

Namaste 🙏 यसको प्रति वर्गफुटको हिसाबले लागत निर्धारण हुने भएकाले मूल्य ठाउँ र गुणस्तर अनुसार फरक-फरक हुन्छ, जुन सामान्यतया रु. ३०० देखि रु. ७०० सम्म पर्छ। तपाईंले अहिले हेरिरहनुभएको (Professional Flakes Epoxy) को मूल्य भने प्रति वर्ग फिट रु. 300 to 350 सम्म पर्न सक्छ।
थप जानकारीका लागि एकपटक फोन सम्पर्क गर्नुहोस् वा स्टोरमा प्रत्यक्ष भ्रमण गर्न सक्नुहुन्छ।
हामीले नेपालभर सेवा उपलब्ध गरिरहेका छौं।
त्यसैगरी,
epoxy contractor हरूका लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छन्, जस्तै:
proper tools, spike shoes, mixers, poles, rollers आदि — नेपालभर सप्लाइ गरिन्छ।
साथै, Epoxy Learning Lessons are coming soon यदि कसैलाई epoxy installation सिक्न वा यस क्षेत्रमा काम गर्न रुचि छ भने, हाम्रो TikTok पेज follow गर्न नबिर्सनुहोस्।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
9824143862

Toilet ma epokxy pent
02/06/2026

Toilet ma epokxy pent

01/06/2026

Epokxy flooring pent Aba 🔥 पोखरामै उत्कृष्ट Epoxy Flooring सेवा! 🔥
तपाईंको पुरानो, फिक्का फ्लोरलाई दिनुहोस् नयाँ जीवन ✨
अब बनाउनुहोस् आकर्षक, टिकाउ र चम्किलो फ्लोर!

🏠 घर | 🏢 अफिस | 🏭 गोदाम — सबैका लागि उपयुक्त

✔️ लामो समयसम्म टिक्ने
✔️ Chemical र दाग प्रतिरोधी
✔️ High Gloss finishing
✔️ Professional expert team

💎 Strong Floors, Lasting Impression!

🎯 अहिले नै बुक गर्नुहोस् र पाउनुहोस् विशेष छुट!

📍 पोखरा, नेपाल
📞 सम्पर्क: 982-4143862

👉 आजै call गर्नुहोस् वा message गर्नुहोस्!

🔥 पोखरामै उत्कृष्ट Epoxy Flooring सेवा! 🔥तपाईंको पुरानो, फिक्का फ्लोरलाई दिनुहोस् नयाँ जीवन ✨अब बनाउनुहोस् आकर्षक, टिकाउ...
31/05/2026

🔥 पोखरामै उत्कृष्ट Epoxy Flooring सेवा! 🔥
तपाईंको पुरानो, फिक्का फ्लोरलाई दिनुहोस् नयाँ जीवन ✨
अब बनाउनुहोस् आकर्षक, टिकाउ र चम्किलो फ्लोर!

🏠 घर | 🏢 अफिस | 🏭 गोदाम — सबैका लागि उपयुक्त

✔️ लामो समयसम्म टिक्ने
✔️ Chemical र दाग प्रतिरोधी
✔️ High Gloss finishing
✔️ Professional expert team

💎 Strong Floors, Lasting Impression!

🎯 अहिले नै बुक गर्नुहोस् र पाउनुहोस् विशेष छुट!

📍 पोखरा, नेपाल
📞 सम्पर्क: 982-4143862

👉 आजै call गर्नुहोस् वा message गर्नुहोस्!

Address

Kamal Pokhari
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Pokhara Epoxy Flooring Paint Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category