Ribdikot Sub-division Forest Office, Palpa

Ribdikot Sub-division Forest Office, Palpa रिब्दिकोट सव डिभिजन वन कार्यालय पाल्पा

डिभिजन वन कार्यालय पाल्पाका कार्यालय प्रमुख श्री मोहन प्रसाद श्रेष्ठज्यू लाई रिब्दिकोट सब डिभिजन वन कार्यालय, हार्थोक, प...
08/11/2025

डिभिजन वन कार्यालय पाल्पाका कार्यालय प्रमुख श्री मोहन प्रसाद श्रेष्ठज्यू लाई रिब्दिकोट सब डिभिजन वन कार्यालय, हार्थोक, पाल्पा र अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहहरूबा स्वागत तथा परिचयात्मक कार्यक्रमका केही तस्वीरहरू ।

कार्यक्रममा कार्यालय प्रमुख श्रेष्ठज्युले सामुदायिक वनहरूको सम्भावना र क्षमताको आधारमा वन व्यवस्थापन गरी वन उत्पादन र आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रिब्दिकोट सब डिभिजन वन कार्यालय पाल्पा र रैनादेवी छहरा गाँउपालिका बीच कर्मचारी स्तरिय परिचयात्मक तथा समन्वयात्मक छलफल का...
06/11/2025

रिब्दिकोट सब डिभिजन वन कार्यालय पाल्पा र रैनादेवी छहरा गाँउपालिका बीच कर्मचारी स्तरिय परिचयात्मक तथा समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल निम्न बिषयवस्तुमा केन्द्रित रहेको थियो।
१. वन संरक्षण र वन अपराध नियन्त्रण
२. मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण
३. पालिकास्तरिय समृद्धिका लागि वन कार्यक्रम कार्यान्वयन
४. कार्यालयबीच आपसी समन्वय र सहकार्य विस्तार

06/11/2025

रिब्दिकोट सब डिभिन वन कार्यालय, पाल्पाको आधिकारीक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Address

Palpa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Ribdikot Sub-division Forest Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share