29/05/2024
डिजिटल युग आउनुअघि विदेशमा एकपटक इजिप्टका मित्रले पहिलो चिनाजानीमा सोधेका थिए "तिम्रो देशको झण्डा त्रिभुजाकार छ हैन? अनि तिम्रो देश कस्तो छ त?"
मैले भनेँ "कस्तो छ भन्ने। नेपालमा तिमी कतै डिलमा उभिएर आँखा चिम्लिएरै जथाभावी फोटो खिंच। सबै तस्बिर सिनिक (प्राकृतिक/सुन्दर) आउँछ।"😍