Rajendra karki

Call Contact the business

Rajendra karki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajendra karki, Contractor, mahalaxmi-06, siddipur/lalitpur, Lalitpur.

07/03/2026
07/03/2026

गौरीबहादुर कार्की आयोगले सुशीला कार्की नेतृत्वको नागरिक सरकारलाई भोली आइतबार बुझाउन लागेको प्रतिवेदनले तत्कालीन सत्ता सञ्चालकहरूमाथि ठूलो कानुनी संकट निम्त्याउने संकेत देखिएको छ र जेल पनि जानसक्ने विश्लेषण सुरु भएको छ । भदौको जेनजी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिनका लागि गठित यो आयोगको प्रतिवेदन निर्वाचन अगाडि नै तयार भए पनि सुरक्षा र राजनीतिक जोखिमका कारण सरकारले रोकेर राखेको थियो। प्रतिवेदन सार्वजनिकको खबरसँगै तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक लगायतमाथि ठूलो तनाव थपिएको छ ।

06/03/2026
06/03/2026
03/03/2026

Address

Mahalaxmi-06, Siddipur/lalitpur
Lalitpur
44705

Telephone

+9779861064847

Website

Alerts

Be the first to know and let us send you an email when Rajendra karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajendra karki:

Shortcuts

Share

Category