सजिलो ब्लक घर तथा टहरा निर्माण

  • Home
  • Nepal
  • Kathmandu
  • सजिलो ब्लक घर तथा टहरा निर्माण

सजिलो ब्लक घर तथा टहरा निर्माण इँटाभन्दा बलियो, खर्चमा पनि कम! 🧱
हामी कङ्क्रिट ब्लकको प्रयोग गरी आधुनिक र सुरक्षित घर, टहरा तथा कम्पाउण्ड वाल बनाउँछौँ। आजै सम्झिनुहोस्।

22/06/2026

हाम्रो आफ्नै कारखानामा उत्पादन गरेको ब्लकबाट निर्मित फल्याट सिस्टमको यो टहरा निर्माण अन्तिम चरणमा पुगेको छ । तपाईं पनि यस्तै टहरा बनाउन चहानुहुन्छ भने हामिलाई सम्झिनुहोस ।

21/06/2026

ब्लक बेच्ने मात्र होइन, ब्लकबाट तपाईंको सपनाको घर र टहरा आकर्षक मूल्यमा मजबुत बनाउने काम पनि हामी नै गर्छौँ । ब्लक उत्पादनदेखि जगदेखि धुरीसम्मको भरपर्दो निर्माण सेवाको लागि आजै सम्पर्क गर्नुहोस् ।

Address

Gokarneshwor/4 , Suntakhan
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when सजिलो ब्लक घर तथा टहरा निर्माण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share