06/09/2026
नुवाकोट, धादिङ र रसुवाका बाढीपीडितका लागि NIRBESHWOR HARDWARE को विशेष सहुलियत🙏🏻
भोटेकोशी/त्रिशुली बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले यो अफर ल्याइएको छ।
CEMENT OFFER
• १ ट्रक पूर्ण लोड Cement खरिद गर्दा १० बोरा Cement निःशुल्क।
• प्रत्येक १ ट्रक खरिदमा यो सुविधा लागू हुनेछ। निःशुल्क cement सोही खरिदसँगै उपलब्ध गराइनेछ।
STEEL तथा अन्य Construction Materials
खरिदको मात्रा, सामग्री र प्रयोजनअनुसार विशेष Discount उपलब्ध हुनेछ।
मुख्य शर्तहरू
• अफर नुवाकोट, धादिङ र रसुवाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि लक्षित।
• अन्य नियम तथा सर्तहरू कम्पनीको नीतिअनुसार लागू हुनेछन्।
विपद्को समयमा हामी तपाईंको साथमा छौँ।
पुनर्निर्माणमा हाम्रो साथ, समृद्धितर्फको हाम्रो यात्रा Please contact us
9851094407,9851155767,9802077491