Forestry Updates

Forestry Updates Find recent updates in forestry sector.

To whom it may concern
29/04/2026

To whom it may concern

With Surya Mainali – I just got recognized as one of their top fans! 🎉
22/03/2026

With Surya Mainali – I just got recognized as one of their top fans! 🎉

हरित निर्वाचन र निर्वाचन आयोगको प्रयासके गर्ने? के नगर्ने?
12/01/2026

हरित निर्वाचन र निर्वाचन आयोगको प्रयास
के गर्ने? के नगर्ने?

FYI
28/11/2025

FYI

कोशी प्रदेश लोकसेवा आयोगको फरेष्टर पदको लिखित परिक्षामा सफल हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा अन्तर्वार्ताको लागि शुभ...
10/11/2025

कोशी प्रदेश लोकसेवा आयोगको फरेष्टर पदको लिखित परिक्षामा सफल हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा अन्तर्वार्ताको लागि शुभकामना ।

वन ऐन २०७६ (संशोधन २०८२) का विशेष प्रावधानहरु- राष्ट्रिय प्राथमिकता प्राप्त खनिजजन्य उद्योग संचालनका लागि समेत राष्ट्रिय...
06/11/2025

वन ऐन २०७६ (संशोधन २०८२) का विशेष प्रावधानहरु

- राष्ट्रिय प्राथमिकता प्राप्त खनिजजन्य उद्योग संचालनका लागि समेत राष्ट्रिय वनक्षेत्रको भोगाधिकार उपलब्ध गराउन सकिने ।

- प्रदेश वा स्थानीय तहको प्राथमिकता प्राप्त आयोजना संचलनको लागि समेत राष्ट्रिय वनक्षेत्रको भोगाधिकार उपलब्ध गराउन सकिने ।

- नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट संचालन हुने आयोजनाको हकमा आयोजनाले प्रयोग गर्ने वनक्षेत्र बराबरको जग्गाको व्यवस्था गर्न वा जग्गाको व्यवस्था गर्न आवश्यक रकम वन विकास कोषमा जम्मा गर्नु नपर्ने । सो क्षेत्रमा वृक्षारोपण गर्न र ५ वर्षसम्म हुर्काउन आवश्यक रकम मात्र वन विकास कोषमा जम्मा गरे हुने ।

राष्ट्रिय वन नीति २०७५- समृद्धिको लागि वनको आधार- वनक्षेत्रको मुल नीति- सामुदायिक संरक्षित क्षेत्रको मान्यता- वातावरणीय ...
06/11/2025

राष्ट्रिय वन नीति २०७५
- समृद्धिको लागि वनको आधार
- वनक्षेत्रको मुल नीति
- सामुदायिक संरक्षित क्षेत्रको मान्यता
- वातावरणीय सेवा र रेडप्लस
- वन सम्बर्द्धन प्रणालीमा आधारित वनको दिगो व्यवस्थापन

16/09/2025

वर्तमान अवस्थामा गृह मन्त्रालयको चुनौती र समाधान

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Forestry Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share