17/09/2026
🔱 विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🙏
श्रम, सीप, सिर्जना र प्रविधिका देवता भगवान विश्वकर्मा को पावन पूजाको अवसरमा सम्पूर्ण निर्माणकर्मी, इन्जिनियर, प्राविधिक, मजदुर, व्यवसायी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🏗️🔧
भगवान विश्वकर्माको कृपाले हाम्रा हरेक निर्माण कार्यमा सुरक्षा, गुणस्तर र सफलता प्राप्त होस्। 🙏
🏠 युगान्त निर्माण सेवा
“नयाँ युगको बलियो आधार”
📍 पेप्सीकोला, काठमाडौं
📞 सम्पर्क: 9851356529
#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती #युगान्तनिर्माणसेवा #निर्माणसेवा