27/08/2026
यस दुःखद घडीमा हाम्रो मन देश र पीडित परिवारहरूसँगै छ। 🇳🇵
बाढी तथा विपद्का कारण भएको जनधन र पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🪔