श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुह,हल्दिबारि-४,झापा

  • Home
  • Nepal
  • Jhapa District
  • श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुह,हल्दिबारि-४,झापा

श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुह,हल्दिबारि-४,झापा श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहको फेसबुक पेजमा तपाईलाई स्वागत छ 💐💐💐

बालमैत्री कार्यक्रम सहयोग अन्तर्गत श्री महेन्द्र मा.वि. हल्दीबारी-४ लाई उपलब्ध गराइएको रू १ लाख बजेटबाट भएका कामहरु :१. ...
04/09/2026

बालमैत्री कार्यक्रम सहयोग अन्तर्गत श्री महेन्द्र मा.वि. हल्दीबारी-४ लाई उपलब्ध गराइएको रू १ लाख बजेटबाट भएका कामहरु :
१. कक्षा कोठामा बाँसको चित्राको सिलिङ्ग निर्माण,
२. छानोको पानी कक्षा कोठामा प्रवेश नियन्त्रणका लागि ड्रेन निर्माण,
३. छात्राहरुलाई सेनिटरी प्याड व्यवस्थापनका लागि डस्विन निर्माण कार्यको समूहका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक सहित अनुगमन गरिएको छ ।

पाईल्स, फिसर, फिस्टुलाबाट पीडित सम्पूर्ण महानुभावहरुले नि:शुल्क जाँच तथा परामर्स लिई अवसरको सदुपयोग गर्नु हुन अनुरोध गर्...
31/08/2026

पाईल्स, फिसर, फिस्टुलाबाट पीडित सम्पूर्ण महानुभावहरुले नि:शुल्क जाँच तथा परामर्स लिई अवसरको सदुपयोग गर्नु हुन अनुरोध गर्दछौं ।

पाईल्स, फिसर, फिस्टुलाको नि:शुल्क चेकजाँच सम्बन्धि १ दिवशीय स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्पूर्ण...
30/08/2026

पाईल्स, फिसर, फिस्टुलाको नि:शुल्क चेकजाँच सम्बन्धि १ दिवशीय स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाइदा उठाउनु हुन सम्पूर्ण उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

भोलि भदौ-१३ गते विहान १०:३० बजे पाथिभरा सामुदायिक भवनमा उपस्थितिका लागि सम्पूर्ण उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध ग...
28/08/2026

भोलि भदौ-१३ गते विहान १०:३० बजे पाथिभरा सामुदायिक भवनमा उपस्थितिका लागि सम्पूर्ण उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

पाथिभरा कालिका सा.व.उ.स. को सामाजिक तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत श्री किरातेश्वर विद्यापिठका विद्यार्थीहरुलाई ...
27/08/2026

पाथिभरा कालिका सा.व.उ.स. को सामाजिक तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत श्री किरातेश्वर विद्यापिठका विद्यार्थीहरुलाई डेक्स, बेन्च, खाट, टेवल लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

सोलार फेन्स जोगाऔं,बस्ती सुरक्षित बनाऔं ।
21/08/2026

सोलार फेन्स जोगाऔं,
बस्ती सुरक्षित बनाऔं ।

नि:शुल्क स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाऔ ।
20/08/2026

नि:शुल्क स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाऔ ।

जरुरी सुचना :
05/07/2026

जरुरी सुचना :

17/06/2026
घाँसे मैदान व्यवस्थापन ।
17/06/2026

घाँसे मैदान व्यवस्थापन ।

Address

Haldibari 4
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुह,हल्दिबारि-४,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share